nefscun

सहकारी संस्थाहरुलाई यस्तो छ नेफ्स्कुनको १९ बुँदे मार्गदर्शन

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)ले लकडाउनको समयमा सहकारी संस्थाका लागि सुशासन व्यवस्थापनका लागि १९ बुँदे मार्गदर्शन जारी गरेको छ । नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालका अनुसार बन्दाबन्दीको अवधिभर सङ्घसंस्थाको क्षमता, महामारीको चरण र अवधिको विश्लेषण गरी मौजुदा दरबन्दी कटौती

कोरोना नियन्त्रणमा सहकारी क्षेत्रको साढे ३ करोड भन्दा बढी योगदान

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा देशभरका सहकारीहरुले गरेको योगदानको तथ्यांक संकलन गर्न थालेको छ । विश्वमा देखिएको कोरोना (कोभिड-१९) का बारेमा सहकारी क्षेत्रले सचेतना अभिवृद्धि गर्न लगायत नियन्त्रण, रोकथाम र उपचारमा गरेको योगदानको एकमुष्ट अभिलेखका लागि तथ्यांक

अब सहकारीबाट जुनसुकै बैंकमा रकम ट्रान्सफर गर्न सकिने, हाम्रो टेक्नोलोजीले ल्यायो ‘एम बैंक एप’

काठमाडौँ । सहकारी संस्थाका सदस्यहरुले अब आफ्नो सहकारीको खाताबाट सिधैं बैंकको खातामा रकम पठाउन सक्ने भएका छन् । हाम्रो टेक्नोलोजीको मोबाइल बैंकिङ प्लेटफर्म ‘एम बैंक एप’ प्रयोग गरी सहकारीको खाताबाट रकम सिधै बैंक खातामा ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार नेपाल

छिन्नमस्ता भगवती बचत तथा ऋण सहकारी लकडाउनमा पनि सेवा दिंदै

काठमाडौँ । काठमाडौँ बसुन्धरामा रहेको छिन्नमस्ता भगवती बचत तथा ऋण सहकारी संस्थाले लकडाउनका समयमा पनि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । पाँच हजार भन्दा बड़ी सेयर सदस्य रहेको सहकारीले आफ्ना ग्राहकहरूलाई अहिलेको विषम परिस्थितिमा आइपरेको समस्याको समाधानको निम्ति सेवा दिंदै आइरहेको जनाएको छ

कोरोना बिरुद्धको अभियानमा सहारा साकोसको ५० लाख योगदान

काठमाडौँ । नेपालका सहकारीहरु मध्ये सबै भन्दा बढी शेयर सदस्य भएको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना विरुद्धको अभियानमा ५० लाख सहयोगको घोषणा गरेको छ । १ लाख ४७ हजार जना शेयर सदस्य रहेको संस्थाले २५ औं स्थापना दिवसको

pach_tara_blood_donation

लकडाउनको बेला पनि पाँच तारा सहकारीले गर्यो रक्तदान कार्यक्रम

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेको विषम परिस्थितिमा पूरानो सिनामंगलस्थित पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६३औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको १३औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

सहकारी संस्थाहरुलाई काठमाडौँ महानगरको अनुरोध-‘आवश्यक रकम भुक्तानी र कर्जा प्रवाह गर्नु’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा कार्यालयसँग समन्वय गरी आफ्ना सदस्यहरुको पहिचान गरी जीवन निर्वाहको लागि आवश्यक पर्ने रकम भुक्तानी र कर्जा प्रवाह गर्न सबै सहकारी संस्थाहरुलार्ई अनुरोध गरेको छ । सम्भव भएसम्म आफ्ना सदस्यहरुको हितको लागि मास्क, स्यानिटाइजर बितरण गर्न समेत महानगरले सुझाएको

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी बैंकको ११ लाख ११ हजार सहयोग

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले ११ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको छ । बैंकका सञ्चालक तथा लेखा समितिको वैठक भत्ता, कर्मचारीहरुको

ncf

चैत २१ सम्म अत्यावश्यकबाहेकका सहकारीका अरु गतिविधि बन्द गर्ने सहकारी महासंघको निर्णय

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई रोक्न आउँदो चैत २१ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सबै सेवाहरु बन्द गर्ने सरकारको निर्णयअनुसार देशभरका सबै सहकारी संघसंस्था बन्द राख्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीबाट विश्व नै सर्वाधिक कठिन मोडमा गुज्रिरहेको सन्दर्भमा

सहकारीले पैसा थुपार्ने होइन्, उत्पादनमा लगाउनुहोस्ः मन्त्री अर्याल

भरतपुर । भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले देशभरका सहकारी उत्पादनशील क्षेत्रमा लाग्नुपर्ने बताएकी छिन् । चितवनको खैरहनीमा लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गाई फार्मको अवलोकनका क्रममा मन्त्री अर्यालले सहकारी उत्पादनमा लाग्नुपर्ने बताइन् । “सहकारीले यहाँ सञ्चालन गरेको गाई फार्म उदाहरणीय

झोलाबाट शुरु भएको सहकारीले २ करोड ६५ लाखमा साढे चार तलाको भवन बनाउँदै

रामपुर । झोलाबाट शुरु भएको रामपुर बचत तथा ऋण सहकारी संस्थाले पाल्पा जिल्लामै नमूनाका रुपमा लिफ्टसहितको बहुउद्देश्यीय भवन बनाउँदैछ । तीन वर्षभित्र सम्पन्न गर्ने योजनाका साथ रु दुई करोड ६५ लाखको लागतमा साढे चार तलाको भवन निर्माण गर्ने कार्य भइरहेको बताइएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पूर्वसदस्य भन्छन्-‘नयाँ समितिले पनि काम गर्न सक्दैन’

काठमाडौँ । देशभर ३५ हजार सहकारी संस्था रहेका छन् । ती मध्ये कयौँ सहकारी समस्याग्रस्त भएका छन्, जसका कारण बचतकर्ताहरुको रकम डुबेको छ । यही समस्यालाई मध्येनजर गर्दै समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गरी न्याय दिनका लागि सहकारी ऐन २०७४ मा समस्याग्रस्त