Nepal-Life-Insurance

नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक, चुनौतीपूर्ण अवस्थामा सेवाग्राहीलाई सुबिधा

काठमाडौँ । हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले Maturity Claim र Claim Intimation अनलाइन सेवा संचालनमा ल्याएको छ । Maturity Claim सेवा मार्फत बीमितहरुले बीमा लेख Maturity हुने समयावधीको जानकारी लिन

वैदेशिक रोजगारमा जानेले पाउने भए सुबिधा, ‘अब अनलाइनबाटै म्यादी जीवन बीमाको भुक्तानी’

काठमाडौँ । बीमा समितिले बैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली नागरिकले अनलाइन प्रणालीबाट समेत सेवा सुबिधा प्राप्त गर्ने नीतिगत व्यवस्था कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज इजाजत प्राप्त जीवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेका हुन् ।

राष्ट्रिय बीमा संस्थानले ‘लकडाउन’मा पनि सेवा दिन तोक्यो यी चार कर्मचारी

काठमाडौँ । राष्ट्रिय बीमा संस्थानले हाल भुक्तानी गर्नु पर्ने बीमा शुल्क सबै सार्वजनिक सेवा सुचारु भएको १५ दिन भित्र बुझाउँदा समेत किस्तामा ब्याज नलिने जनाएको छ । बीमा समितिको निर्देशन अनुसार बीमा अभिकर्ता इजाजत नबिकरण गर्दा लाग्ने नबिकरण शुल्कमा समेत चैत मसान्त भित्र

nepal_insurance_ltd

नेपाल इन्स्योरेन्सले इमेल पठाउने बीमितिको बीमा लेख नविकरण गरिदिने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले इमेल पठाउने बीमितहरुको बीमालेख नविकरण गरिदिने घोषणा गरेको छ । बीमा समितिले चैत १३ गते दिएको निर्देशन अनुसार कम्पनीले इमेल पठाउने बीमितहरुको बीमालेख नविकरण गरिदिने निर्णय गरेको डेपुटी सिइओ बिक्रान्त पाण्डेले बताए । कम्पनीले आफ्ना बीमितहरुलाई बीमालेखको अवधी

चैत भरी बीमा शुल्क तिर्नु नपर्ने, ब्याज पनि छुट, इमेल गरे पोलिसी नविकरण हुने

काठमाडौं । बीमाको प्रिमियम तिर्ने समय घर्किएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता नमान्नुस् । बीमा समितिले चैत मसान्त अवधी बीमा शुल्क तिर्नु नपर्ने सुबिधा दिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिहिबार सर्कुलर जारी गर्दै जीवन बीमा सम्बन्धी बीमा शुल्क संकलन कार्य

Life-Insurance

जीवन बीमक संघले भन्यो-‘अब सार्वजनिक सेवा सामान्य भएको १५ दिन भित्र बीमा शुल्क बुझाए हुन्छ’

काठमाडौँ । जीवन बिमक संघले हाल भुक्तानी गर्न नसकेको कारणले बीमालेख ब्यतित नहुने नाएको छ । बीमा समितिको चैत १० गतेको निर्देशन अनुसार उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिन भित्र बुझाएमा बीमा शुल्क किस्तामा ब्याज नलाग्ने व्यवस्था गरिएको

बैंकिङ, बीमा र सेयर कारोबार बन्द नगर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले बैंकिङ, बीमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण प्रवाहको कामलाई निरन्तरता दिने निर्देशन दिएको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्तस्तरिय वित्तिय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बैंक, बीमा, धितोपत्र सम्बन्धी न्युनतम सेवाहरुलाई निरन्तरता दिन भनेको

प्रभुको बीमा शुल्क र दाबी भुक्तानी अनलाइनबाट, ‘समस्या परे आधिकारिक व्यक्तिलाई सम्पर्क गर्नू’

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण प्रभु इन्स्योरेन्सले बीमालेख जारी गर्ने, बीमाशुल्क भुक्तानी गर्ने र दाबी भुक्तानी प्रक्रिया अनलाइन मार्फत गर्दै आएको जनाएको छ । कम्पनीले आज सूचना प्रकाशित गर्दै बीमालेख जारी तथा नबीकरणको लागि इमेल मार्फत बीमा

mahalaxmi_life_insurance

‘लकडाउन’मा घरै बसेर बीमा गर्ने तरिका ल्यायो महालक्ष्मी लाइफले

काठमाडौं । लकडाउनमा घरमै बसेर बीमा गर्न सकिने तरिका महालक्ष्मी लाइफ इन्स्योरेन्सले निकालेको छ । घरमै बसेर विद्युतीय माध्यमबाट बीमा गर्न सकिने जनाउँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराई त्यसका लागि केही सम्पर्क अधिकृतहरु तोकिएको जानकारी दिए । कोरोना भाइरस (कोभिड १९)

nepal_insurance_ltd

लकडाउनमा सेवा दिन नेपाल इन्स्योरेन्सले तोक्यो सम्पर्क व्यक्ति, प्रिमियम र दावी अब घरबाटै

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लकडाउन अवधीमा पनि बीमा सेवा दिनका लागि सम्पर्क व्यक्ति तोकेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै सरकारले अघि सारेको लकडाउनलाई सफल बनाउने र बीमितलाई सेवा पनि दिने उदेश्यले सम्पर्क व्यक्ति तोकेको हो । ‘सरकारले अघि सारेको कोरोना विरुद्धको

Chiranjibi-Chapagain

कोरोना कोषमा बीमा समितिले दियो दुई करोड

काठमाडौं । बीमा समितिले कोरोना रोकथामका लागि सरकारले बनाएको कोषमा २ करोड रुपैयाँ दिने घोषणा गरेको छ । बीमा समिति सञ्चालक समितिको सोमबार बसेको बैठकले कोरोना कोषमा २ करोड रुपैयाँ दिने निर्णय गरेको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले कर्पाेरेट नेपाललाई बताए । ‘कोरोना विरुद्धको

बीमितलाई सहुलियत दिन बीमा समितिले कम्पनीहरुलाई दियो यस्तो निर्देशन

काठमाडौँ । बीमा समितिले तत्काल बुझाउनु पर्ने बीमालेख सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिन भित्र बुझाएमा किस्तामा लाग्ने ब्याज नलिन जीवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज इजाजत प्राप्त बीमा कम्पनीहरुलाई यस्तो निर्देशन जारी