बीमासम्बन्धी विधेयकमा दफावार छलफल जारी, ८५ बुँदे संशोधन प्रस्ताव

काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिमा बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा दफावार छलफल जारी छ । समितिका सभापति कृष्णप्रसाद दाहालको सभापतित्वमा आज भएको बैठकमा समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले बीमासम्बन्धी नियामक निकायलाई सुदृढ तुल्याउने

सामुहिक बीमा कर्णालीबासीलाई प्रदेश सरकारको उपहारः मन्त्री भण्डारी

काठमाडौँ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सामुहिक बीमा कर्णालीबासीको लागि उपहार भएको बताएका छन् । उनले समाजवादी कार्यक्रमको अभ्यास भएको भन्दै नागरिकलाई विपतमा सरकारलाई सम्झिने वातावरण होस् भनेर बीमा कार्यक्रम लागु गरिएको बताए । मंगलबार संवाद डबलीले आयोजना गरेको

nepal_insurance_ltd

नेपाल इन्स्योरेन्स र महिला सहयात्रा लघुवित्तको शेयर मूल्य समायोजन, कति पुग्यो ?

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टल एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार नेपाल इस्योरेन्सको ५ प्रतिशत बोनस शेयरपछि प्रतिशेयर मूल्य ३०९ रुपियाँ १९ पैसा निर्धारण गरिएको छ । त्यसैगरी महिला सहयात्राको १० प्रतिशत

अर्धवार्षिक समीक्षामा बीमा संस्थानका प्रशासक पाठकको प्रतिबद्धता- ‘समस्याहरुको समाधान गर्छु’

काठमाडौँ । राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालयकोे आयोजनामा शनिबार काठमाडौँमा शाखा कार्यालयहरुको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलबाट उद्घाटन भएको उक्त गोष्ठीको सञ्चालन संस्थानका सहव्यवस्थापक शुलक्षणा पण्डितले गरेकी थिइन् । गोष्ठीमा नायव महाप्रवन्धक महेश रिमालले संस्थानको उपलव्धी

इसेवाबाट बीमाको प्रिमियम भुक्तानी गर्दा २५ हजारको मोबाईल पाइने

काठमाडौँ । जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ इसेवाले आकर्षक उपहार योजना सार्बजनिक गरेको छ । यस उपहार योजनामा कुनैपनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार रू सय सम्म कमाउनुको साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल जित्न सकिनेछ

prime-life-insurence

प्राइमलाइफ इन्स्योरेन्सद्वारा शेयरधनीहरुलाई १२.५ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौँ । प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुका लागि १२.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आव २०७४/७५ सम्मको नाफा र हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ करोड ३२ लाख १०

आइएमई जनरल इन्स्योरेन्सको अध्यक्षमा पुनः हेमराज ढकाल चयन

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २२ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाबाट संस्थापक समूहबाट हेमराज ढकाल, अम्बिकाप्रसाद पौडेल र सुरेश देवकोटा सञ्चालकमा निर्वाचित भएका हुन् भने सर्वसाधारण समूहबाट राजेन्द्रसिंह भण्डारी र सीताराम थापा सञ्चालकमा निर्वाचित भएका छन्

नेपाल पुनःबीमा कम्पनीले चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपियाँको आईपीओ बिक्री गर्ने

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रहेको बेला ठूलो मात्राको साधारण शेयर बिक्री हुने भएको छ । नेपाल धितोपत्र बोर्डले दिएको स्वीकृतिअनुसार नेपाल पुनःबीमा कम्पनीले आगामी चैत ४ गतदेखि रु एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्री

shikhar-insurance

शिखर इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन चैत १३ गते, १ः०३ को अनुपातमा पाइने

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले चैत १३ गते हकप्रद शेयर निष्काशन गर्ने भएको छ । प्रतिशेयर रु. १०० अंकित दरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागिएको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ७३

नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा चैत २१ गते, बुक क्लोज कहिले ?

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीको ७१ औँ वार्षिक साधारण सभा चैत २१ गते हुने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे एयरपोर्ट होटल सिनामंगलमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनका लागि चैत ४ गतेदेखि २१

जनरल इन्स्योरेन्स कम्पनीले बुटवलमा गर्यो निर्जीबन बीमा अभिकर्ता तालिम

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा यही फागुुन १५ गते देखि १७ गतेसम्म ३ दिन आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै

धनगढीमा महालक्ष्मी इन्स्योरेन्सले गर्यो सम्पत्ति शुद्धीकरण निवारण तालिम

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ७ नम्बर प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुको लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम शनिबार धनगढीमा सम्पन्न गरेको छ । प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखा÷उपशाखामा कार्यरत २० जना भन्दा बढी कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी