सनराइज क्यापिटलको साधारणसभाले पास गर्यो २० प्रतिशत मुनाफा बितरणको प्रस्ताव

काठमाडौँ । सन्राइज क्यापिटल लिमिटेडले गत बर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत मुनाफा दिने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न नवौं वार्षिक साधारणसभाले सोसम्वन्धी प्रस्ताव पास गरेको हो । सनराइजले चार करोड नगद लाभांश वितरण गर्नेछ । साथै, सभाले आर्थिक बर्ष २०७५।७६

sunrise-bank

‘सनराइज फष्ट म्युचुअल फण्ड’ भोलिबाट सर्वसाधारणका लागि निष्काशन

काठमाडौं । सनराइज क्यापिटलले व्यवस्थापन गरेको र सनराइज बैंकले प्रवद्र्धन गरेको ‘सनराइज फष्ट म्युचुअल फण्ड’ १० बर्षे बन्दमुखी योजनाको १० रुपियाँ अंकित दरको १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई बैंकका लागि सुरक्षित राखी बाँकी आठ करोड ५० लाख

Nepal_Police

१५ करोड सहुलियत ऋण बाँड्दै नेपाल प्रहरी

काठमाडौं । प्रहरी कर्मचारीलाई सहुलियतपूर्ण ऋण सुविधाका लागि प्रहरी कल्याण कोषमा १५ करोड विनियोजन गरिएको छ । प्रहरीको कल्याण कोष सञ्चालक समितिको निर्णयअनुसार उक्त ऋण सुविधा आजदेखि नै लागू भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वरिष्ठ प्रहरी अधिकृत र कनिष्ठ प्रहरी अधिकृतका

cit_press_meet

नागरिक लगानी कोषले ल्यायो आकर्षक नयाँ योजना, पेन्सनसहितका सामाजिक सुरक्षा सुविधा

काठमाडौं । नागरिक लगानी कोषले ‘नागरिक बचत वृद्धि कार्यक्रम’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । कोषका कार्यक्रमहरु कर्मचारी केन्द्रीत रहेको वर्तमान अवस्थामा यसको दायरा फराकिलो एवं सहभागितामूलक बनाउन यो कार्यक्रम घोषणा गरिएको हो । पेन्सन योजनामा रुपान्तरण गर्ने योजनासहितको यो योजनाबाट कोषको

epf_agm_2019

कर्मचारी सञ्चय कोषले ५८औं बार्षिकोत्सव मनाउँदै भन्यो– वेतन कर्णाली हामी बनाउछौं

काठमाडौं । कर्मचारी सञ्चय कोषले मंगलबार आफ्नो स्थापनाको ५८औ वार्षिकोत्सव मनाएको छ । कोषको कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले नेपालको संविधानमा उल्लेखित मौलिक हकको रुपमा रहेको सामाजिक सुरक्षाको हक पूरा गर्ने कार्यमा कोषको भूमिका महत्वपूर्ण रहेको बताए । उनले दीर्घकालिन सम्झौतित बचत गर्ने संस्थाको

लक्ष्मी बैंक दुई अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने तयारीमा

काठमाडौं । लक्ष्मी बैंकले दुई अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा

cit_agm

नागरिक लगानी कोषको २३.१६ प्रतिशत लाभांश पास

काठमाडौं । नागरिक लगानी कोषको २३.१६ प्रतिशत बोनस सेयर पारित भएको छ । कोषको २४ औं साधारण सभाले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरेको हो । कोषले आर्थिक वर्ष २०७४।७५ मा

sunrise-bank

सनराइज बैंकले तीन अर्बको ऋणपत्र निष्काशनका लागि माग्यो बोर्डसँग अनुमति

काठमाडौं । सनराइज बैंकले तीन अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले प्रतिइकाई १ हजार रुपियाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न भदौ २३ गते सोमबार नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागेको हो। बैंकले निष्काशन गर्ने तीन अर्ब ऋणपत्रमध्ये एक अर्ब

‘सनराइज फर्स्ट म्युचुअल फण्ड’ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं । सनराइज बैंकद्धारा स्थापित सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सनराइज फर्स्ट म्युचुअल फण्ड’ आउने भएको छ । बैंकले एक अर्ब रुपियाँ बराबरको सामुहिक लगानी कोष (म्युचअल फण्ड) योजनाका इकाईहरु बिक्रीमा ल्याउन धित्तोपत्र बोर्डबाट मंगलबार अनुमति पाएको हो । कोष सुपरीवेक्षकहरुमा चण्डी

Nagarik-lagani-kosh

नागरिक लगानी कोषको साधारणसभा भदौ ३० गते, २३.१६ प्रतिशत लाभांश पारित गर्दै

काठमाडौं ।नागरिक लगानी कोषले २४ औं वार्षिक साधारण सभा भदौ ३० गते आह्वान गरेको छ । कोष बैठकले सोमबार बिहान ११ः३० बजे कार्की ब्याङ्केट, बबरमहल काठमाडौंमा साधारण सभा आह्वान गरेको हो। अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको २३.१६ प्रतिशत लाभांश

कर्मचारी सञ्चय कोषको छुट्टै कम्पनीमार्फत आवास योजना सञ्चालन गर्ने

काठमाडौं । कर्मचारी सञ्चय कोषले छुट्टै कम्पनीमार्फत आवास योजना सञ्चालन गर्ने भएको छ। सञ्चय कोषको स्वामित्वमा रहेका भवनको व्यवस्थापन तथा भविष्यमा आवास योजना सञ्चालन गर्न नयाँ कम्पनी नै स्थापना गर्न लागिएको हो। सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले आवास योजना सञ्चालन गर्न नयाँ कम्पनी

सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ४४ अर्ब

काठमाडौं । सैनिक कल्याणकारी कोषको नगद मौज्दात  ३८ अर्ब ५७ करोड ६० लाख पुगेको छ । आर्थिक वर्ष २०७५/७६को आर्थिक गतिविधिका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलन सेनाले कार्यक्रममा अघिल्लो आर्थिक वर्षमा ३५ अर्व ७७ कारेड २४ लाख गरहेको कल्याणकारी कोषको रकम