‘सनराइज फर्स्ट म्युचुअल फण्ड’ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं । सनराइज बैंकद्धारा स्थापित सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सनराइज फर्स्ट म्युचुअल फण्ड’ आउने भएको छ । बैंकले एक अर्ब रुपियाँ बराबरको सामुहिक लगानी कोष (म्युचअल फण्ड) योजनाका इकाईहरु बिक्रीमा ल्याउन धित्तोपत्र बोर्डबाट मंगलबार अनुमति पाएको हो । कोष सुपरीवेक्षकहरुमा चण्डी

Nagarik-lagani-kosh

नागरिक लगानी कोषको साधारणसभा भदौ ३० गते, २३.१६ प्रतिशत लाभांश पारित गर्दै

काठमाडौं ।नागरिक लगानी कोषले २४ औं वार्षिक साधारण सभा भदौ ३० गते आह्वान गरेको छ । कोष बैठकले सोमबार बिहान ११ः३० बजे कार्की ब्याङ्केट, बबरमहल काठमाडौंमा साधारण सभा आह्वान गरेको हो। अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको २३.१६ प्रतिशत लाभांश

कर्मचारी सञ्चय कोषको छुट्टै कम्पनीमार्फत आवास योजना सञ्चालन गर्ने

काठमाडौं । कर्मचारी सञ्चय कोषले छुट्टै कम्पनीमार्फत आवास योजना सञ्चालन गर्ने भएको छ। सञ्चय कोषको स्वामित्वमा रहेका भवनको व्यवस्थापन तथा भविष्यमा आवास योजना सञ्चालन गर्न नयाँ कम्पनी नै स्थापना गर्न लागिएको हो। सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले आवास योजना सञ्चालन गर्न नयाँ कम्पनी

सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ४४ अर्ब

काठमाडौं । सैनिक कल्याणकारी कोषको नगद मौज्दात  ३८ अर्ब ५७ करोड ६० लाख पुगेको छ । आर्थिक वर्ष २०७५/७६को आर्थिक गतिविधिका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलन सेनाले कार्यक्रममा अघिल्लो आर्थिक वर्षमा ३५ अर्व ७७ कारेड २४ लाख गरहेको कल्याणकारी कोषको रकम

sanchaya-kosh

कर्मचारी सञ्चय कोषमा ई–पेमेन्टको थालनी

काठमाडौं । कर्मचारी सञ्चय कोषले प्रदान गर्ने गरेको धितो कर्जा, सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्था आज बिहीबारबाट सुरुवात भएकोे छ । उक्त व्यवस्थाको लागी कोषले नेपाल क्लियरिङ्ग हाउसको एनएचएल–आईपीएस ई–पेमेन्ट प्रणालीहरुसँग पूर्ण रुपमा इन्टिग्रेसन गरेको छ । उक्त कार्य आज कोषको

Siddartha-EQUITY

सिद्धार्थ क्यापिटलको एक अर्ब ४० करोडको म्युचुअल फण्ड साउन १३ गतेदेखि बिक्री खुला हुने

काठमाडौं । सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलले योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्कीम २ को १४ करोड इकाई साउन २३ गतेदेखि सार्वजनिक रुपमा बिक्री खुला गर्ने भएको छ । सिद्धार्थले एक अर्ब ४० करोड रुपियाँको

NB-pic

एनबी बैंकको दुई अर्बको ऋणपत्र बाँडफाँड, १० बर्षे ऋणपत्रको ऋणपत्रको ब्याजदर १०.२५ प्रतिशत

काठमाडौं । नेपाल बङ्गलादेश (एनबी) बैंकको दुई अर्बको ‘१०.२५ प्रतिशत एनबिबिएल डिबेन्चर २०८५’ (ऋणपत्र) बिहीबार बाँडफाँड गरिएको छ । बैंकमा बुधबार आयोजित कार्यक्रममा ६९५ जनालाई यो ऋणपत्र बिक्री गरिएको जानकारी दिइयो । ऋणपत्रको अवधि १० बर्षको रहेको छ भने यसमा १० दशमलव २५

एनआईबिएल म्युचल फण्डको बिक्री खुल्यो

काठमाडौं । सामूहिक लगानी कोष एनआईबिएल सहभागिता फण्ड (म्युचल फण्ड)को इकाईमा जेठ १९ गतेदेखि सर्वसाधारणमा आवेदन खुला भएको छ। पहिलो चरणमा कम्पनीले २० करोड रुपियाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो। नेपाल धितोपत्र बोर्डबाट एनआईबिएल एस क्यापिटलले बैशाख ९ गते सोमबार ५०

NIBL-ACE-Capital-Logo

एनआईबिएलले नेपालमै पहिलो पटक खुलामूखी सामूहिक लगानी कोष सञ्चालनमा ल्याउँदै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व भएको मर्चेन्ट बैंकिङ कारोबार गर्ने कम्पनी एनआईबिएल एस क्यापिटल लिमिटेडले आफूहरुले नेपालकै पहिलो खुलामुखी योजना ́एनआईबिएल सहभागिता फण्ड‘ नामक सामूहिक लगानी कोष सञ्चालनमा ल्याउन लागेको जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष नियमावली, २०६७

karmachari-sanchaya-kosh

कर्मचारी सञ्चय कोषको भुक्तानी अब क्लियरिङ हाउसको विद्युतीय प्रणालीबाट हुुने

काठमाडौं । कर्मचारी सञ्चय कोषका भुक्तानी कारोबारहरु नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको विद्युत्तीय भुक्तानी प्रणालीहरु मार्फत् हुुने भएको छ । यस सम्बन्धमा कोष र क्लियरिङ हाउसबीचको सम्झौतापत्रमा कर्मचारी सञ्चय कोषका तर्फबाट प्रशासक तुलसी प्रसाद गौतम एवम् नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश

citizen-mutual-fund

सिटिजन्स म्युचुअल फण्ड–२ सर्वसाधारणको लागि खुला

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दोस्रो सामुहिक लगानी योजना–२ ( म्युचल फण्ड–२) आज बाट सर्वसाधारणको लागि खुला भएको छ । यो फण्डको प्रति इकाई रु १० का दरले १० करोड इकाई निष्काशन हो। यी इकाई मध्ये बीज पूँजी वापत न्युनतम १ करोड

एनआईबिएल सहभागिता फण्ड जेठ १९ गतेदेखि बिक्रीमा आउने

काठमाडौं । एनआईबिएल एस क्यापिटलले जेठ १९ गतेदेखि सामूहिक लगानी कोष (म्युचुअल फन्ड) एनआईबिएल सहभागिता फण्डको २० करोड रुपियाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याउने भएको छ। एनआइबीएल सहभागित फन्डको ५ करोड इकाई युनिट निष्कासन गर्नेछ । हाल दुई वटा बन्दमुखी प्रकृतिका कोष