सनराइज बैंकले श्वेता श्री फाउण्डेशनलाई गर्यो रु. ५ लाख सहयोग

काठमाडौँ । सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पिडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउण्डेशनलाई रु ५ लाख सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउंडेशनलाई सहयोग गरेको हो । आज एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक

एनआईसी एशियाको घर, सवारी र व्यवसाय कर्जाको आकर्षक योजना, यस्ता छन् सुबिधा

काठमाडौँ । एनआईसी एशिया बैंकले अतुलनीय र असीमित सुविधाहरुले भरिपूर्ण नयाँ योजनाहरु ल्याउने क्रमलाई निरन्तरता दिँदै सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा ग्राहक सार्वजनिक गरेको छ । बैंकले ग्राहक माझ नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर

prime-life-insurence

प्राइम लाइफको शेयर मूल्य समायोजन, प्रतिशेयर मूल्य कति पुग्यो ?

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । १२.५० प्रतिशत बोनस शेयर पछि शेयर मूल्य समायोजन भएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार प्रतिशेयर ५ सय ३० रुपियाँ रहेको प्राइमको शेयर मूल्य प्रतिशेयर ४ सय ७१ रुपियाँ कायम

मौद्रिक नीतिमा व्यवसायीलाई बिना धितो कर्जाको व्यवस्था मिलाउन माग

काठमाडौँ । राष्ट्रिय व्यापार संघले मौद्रिक नीतिमा व्यवसायीलाई बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेको छ । संघका महासचिव वैकुण्ठ दाहालले एक विज्ञप्ति जारी गरी कोभिड–१९ का कारण थला परेको अर्थतन्त्र जोगाउन बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेका हुन् । “मौद्रिक नीति

काठमाडौंका तीन नयाँ शहरमा बाणिज्य बैंकहरुले चार खर्ब लगानी गर्ने

काठमाडौं । काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा निर्माण हुने नयाँ शहरहरुमा बाणिज्य बैंकहरुले लगानी गर्ने भएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंको कागेश्वरी मनहरा क्षेत्र, टोखा क्षेत्र र भक्तपुरको गुण्डु क्षेत्रमा नयाँ शहर निर्माणका लागि डीपीआर तयार गरेर मन्त्रीपरिषदमा पठाएको छ । तीन

nepse-nepal-stock

नेप्सेमा ६ वटा वित्तीय संस्थाको शेयर सूचीकृत, कस्को कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा आज विभिन्न ६ वटा वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार सिर्जना फाइनान्स लिमिटेडको ११ लाख ५ हजार ८ सय ७६.८० कित्ता बोनस शेयर, आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ८० हजार १ सय

Nepal re

पुनर्बीमा कम्पनीका अध्यक्ष गुरागाईँको पदावधि सकियो, सुवेदीले पाए जिम्मेवारी

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी पुरुषोत्तम सुवेदीले पाएका छन् । नेपाल सरकार मन्त्रीस्तरको असार १५ गतेको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्मका लागि सुवेदीलाई अध्यक्षको कामकाज गर्नका लागि अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महासंघको पत्र अनुसार तोकिएको

मिर्मिरे लघुवित्तले स्वेडालाई प्राप्ति गर्यो, असार २१ गतेदेखि एकीकृत कारोबार

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्तलाई प्राप्ति गरी असार २१ गतेबाट एकीकृत कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट असार ५ गते प्राप्तिका लागि अन्तिम स्वीकृत प्राप्त भएको र असार १७ गते कम्पनी रजिष्ट्रारको असार १७ गतेको पत्रपछि एकीकृत कारोबारको

सानिमा बैंकका ग्राहकलाई सिटी सेन्टर र वन दरबार मलमा यी समान किन्दा ५% छुट

काठमाडौँ । सानिमा बैंक र आईएमएस ग्रुपबीच बैंकका ग्राहकहरुलाई विभिन्न सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले आईएमएस ग्रुपको काठमाडौं कमलपोखरीस्थित सिटी सेन्टर र दरबारमार्गस्थित वन दरबार मलमा रहेको आईएमएस लिटल स्माइल्स स्टोरबाट डेबिट क्रेडिट कार्ड

‘खल्तीले ल्यायो दुई गुणा अफर’, खल्तीमा रकम पठाउनेलार्ई ११ दिनमै दुई गुणा पार्ने अवसर

काठमाडौँ । डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्यले खल्ती डिजिटल वालेटले मोवाइल एप र खल्ती डटकम वेवपेजमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ नामको प्रबर्धनात्मक योजना ल्याएको छ । यही असार १७ देखि ११ दिनसम्म चल्ने योजनामा ग्राहकले आफूले पठाएको रकम दोब्बर

sahakari_coperative

प्रतिकुलतामा पनि कसरी काम गर्दैछन् सहकारीहरु ? उत्पादन वृद्धि र रोजगारी सिर्जना मुख्य लक्ष्य

काठमाडौं । कोरोना महामारी र यसलाई नियन्त्रण गर्न लागू गरिएको लकडाउनमा पनि सदस्यहरुलाई सक्दो सेवा दिएका सहकारी क्षेत्रले अब उत्पादन वृद्धि र रोजगारी सिर्जनामा आफूहरुको ध्यान केन्द्रित गर्ने बताएको छ । प्रतिकुल परिस्थितिमा पनि विशेषगरी ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्थाहरुले आफ्नो सक्रियता कायम

बीमा समितिको निर्देशन-‘समर्पण मूल्य र बीमालेख धितो राखी ऋण दिंदा के गर्ने/के नगर्ने ?

काठमाडौँ । बीमा समितिले बीमकले समर्पण मूल्य र बीमालेख धितो राखी ऋण दिने सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज इजाजत प्राप्त सबै जीवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेका हुन् । बीमकले अधिकतम एक आर्थिक वर्ष भित्र