city_express_logo

सिटी एक्स्प्रेसको चाडपर्व लक्षित योजनाको विजेता घोषणा

काठमाडौं । सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस २०७६– न यति न उति सिधै लखपति’ उपहार योजनाको पहिलो महिनाको विजेता घोषित भएका छन् । यस अन्तर्गत बाग्लुङ्ग निवासी हाल जापानमा कार्यरत गोबिन्दबहादुर थापा विजेता घोषित भएका छन् । जापानबाट पैसा पठाई पहिलो(असोज) महिनाको एक लाख

GME-A1-Fardan

जीएमई रेमिट र ए वान फरदान एक्सचेञ्जबीच विप्रेषण सम्वन्धि सम्झौता

काठमाडौं । जीएमई रेमिट र ए वान फरदान एक्सचेञ्जबीच विप्रेषण सम्वन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जीएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र ए वान फरदान एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ओसामा अल रहमा ले हस्ताक्षर गरेका छन् । सम्झौता

city-express

सिटी एक्सप्रेस ग्रुपद्वारा मानव सेवा आश्रमलाई १ लाख हस्तान्तरण

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपद्धारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ । जाडोयामलाई लक्षित गरी मानव सेवा आश्रममा आश्रित सम्पुर्णलाई उक्त ज्याकेट वितरण गरिएको हो । उक्त अवसरमा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकीय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्रेस फाइनान्सका प्रमुख

Nepal-Clearing-House

नेपाल क्लियरिङ हाउसको साधारणसभा सम्पन्न, चुक्ता पूँजी ३८ प्रतिशतले बृद्धि गरिने

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल)ले सोमबार आठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले कम्पनीको चुक्ता पूँजी रु. २१.६ करोड रहेकोमा ३८ प्रतिशत बोनस सेयर वितरण गरी रु. २ अर्ब ९८ करोड पुर्याउने निर्णय गरेको छ । साथै बोनस शेयर ट्याक्स प्रयोजनका

city_ns_lulu

मलेसियाको एनएस क्यासप्वान्टमार्फत सिटी एक्सप्रेसमा रकम पठाउँदा टिभी उपहार

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनएस क्यासप्वाइन्ट÷लुलु एक्सचेन्ज मलेसियाको संयुक्त पहलमा सञ्चालित ‘स्क्राच एण्ड विन प्रोमोशन’ योजनामा नरेश थकुल्लाले ३२ इन्चको टिभी जित्न सफल भएका छन् । गएको अगस्ट १० देखि सुरु भएको यस प्रोमोशनमा एनएस क्यासपोइन्टमार्फत सिटी एक्सप्रेसमा रकम पठाउनेहरुले

Muktinath-Bank-Nepal-Remit

मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि।को तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर

city-express-logo1

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुङ टिभी उपहार प्रदान

काठमाडौं । कुवेत स्थित सुदूर पश्चिमेली नेपाल समाजको दोश्रो वार्षिकोत्सव तथा अधिवेशन सम्पन्न भएको छ । उक्त अवसरमा वृहत साँगीतिक धमाका सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख आयोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको थियो । सो कार्यक्रममा ८०० भन्दा धेरै नेपालीहरुको उत्साहजनक

एनआईसी एशिया बैंकको एकैपटक चार नयाँ शाखा सञ्चालन

काठमाडौं । एनआईसी एशिया बैंकको चार नयाँ शाखाहरु र एक शाखारहित बैंकिङ सेवा आइतबारदेखि सञ्चालनमा आएको छ । रुकुम पूर्व जिल्ला, सिस्ने गाउँपालिका वडा नं ६ पूर्व रुकुमस्थित रुकुमकोट शाखाकोे उद्घाटन सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले गरिन् । त्यस्तै, चितवन जिल्ला, भरतपुर महानगरपालिका

phone_pay

‘फोन पे’मा मर्चेन्टको संख्या ५० हजार, ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर

काठमाडौं । अग्रणी भुक्तानी सेवा प्रदायक ‘फोन–पे’ ५० हजार मर्चेन्ट बनाउन सफल भएको छ । फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टहरूमा मासिक ५० हजारभन्दा धेरै कारोबार हुने गरेको जनाइएको छ । फोन पे नटेवर्क, बैंक, ग्राहक र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै

uk_ad_nepal

जेनेस सोलुसन र यूकेएडबीच ‘रोजगारीका लागि सीप कार्यक्रम’का लागि सहकार्य

काठमाडौं । क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेभ÷सफ्टवेयर विकाससम्बन्धी विशिष्टिकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगष्टदेखि युकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप)सँग सहकार्य आरम्भ गरेको छ । जेनेस सोलुसनका निर्देशक निरञ्जन उदास र युकेएड सीपका टिम लिडर बलजीत बोहराले जनकपुरमा आयोजित कार्यक्रममा प्रदेश नं

City-Express-Mega-Bank

सिटी एक्सप्रेस, मेगा बैंक र साउदी अरबको नेशनल कमर्सियल बैंकबीच रेमिट्यान्स करोबार शुरु

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र मेगा बैंकको सहकार्यमा साउदी अरबको नेशनल कमर्सियल बैंक, क्वीक पे बीच रेमिटान्स कारोबार सुरु भएको छ । क्वीक पे को ३७७० एटिएमका साथै ४०० भन्दा बढी रेमिट्यान्स सेन्टरहरुबाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको ७००० भन्दा बढी

छिटो, सुरक्षित र कम शुल्कमा भुक्तानी सेवा दिन मनिग्राम अग्रसर छः सुकेश

भारतमा आधारित रहेर विश्वव्यापीरुपमा भुक्तानी सेवा प्रवाह गर्दै आएको ‘मनिग्राम इन्टरनेशनल’ले नेपालमा पनि आफ्नो उपस्थति बढाउन विशेष अफर ल्याएको छ । विशेषगरी वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गर्दै मनिग्रामले डिजिटल प्रविधिको प्रयोगलाई अघि बढाएको छ । यसै सन्दर्भमा मनिग्रामका भारतीय उपमहाद्धीप, इण्डो चाइना र