health

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो कोरोनाको उपचार हुने अस्पतालको नाम(सूचीसहित)

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका भित्र र सातवटै प्रदेशमा कोरोना सम्बन्धित उपचारका गर्ने अस्पतालको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले आज सूचना जारी गर्दै उपत्यका भित्र ६ वटा र उपत्यका बाहिर ७ वटै प्रदेशका कोरोनाको उपचार हुने अस्पताल र डाक्टरको नम्बर

सनराइज बैंकद्वारा सैनिक स्वास्थ्य महानिर्देशनालयलाई पीपीई हस्तान्तरण

काठमाडौं । सनराइज बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै सैनिक स्वास्थ्य महा निर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई सहयोग गरेको छ । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सैनिक स्वास्थ्य महा निर्देशनालयका महा निर्देशक, सहायक रथी डा.

अदालतले निजी अस्पताललाई भन्योः कोरोनाको उपचार गर्नु

काठमाडौं । सर्वोच्च अदालतले निजी अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले निजी अस्पताललाई कोरोना सङ्क्रमणको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो । “आम मानिसलाई स्वास्थ्योपाचार उपलब्ध गराई

कोरोना भाइरसको संक्रमणबाट जोगाउन चेम्बरद्वारा विभिन्न स्थानमा नगद र मास्क हस्तान्तरण

काठमाडौँ । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैक्रममा धनुषा चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं मास्क व्यवस्थापनका संयोजक सलामत राइन, प्रदेश नम्बर

निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै

‘सर्वसुलभ सेवा दिन्छौं’ भन्दै राज्यबाट अबौंंको सुविधा लिने निजी अस्पतालको गेट संकटमा बन्द

काठमाडौं । जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष राज्यबाट भन्सार छुट लिइरहेका छन् । गत वर्षमात्र ११ अर्ब ७० करोड २३ लाखको सामग्री खरिद गर्दा एक अर्ब ८१ करोड ३८ लाख भन्सार छुट लिएका निजी अस्पतालले

कोरोना लागेर ठिक भएकाहरु भन्छन्- नआत्तिनुस, डाक्टरले भनेको मान्नुस्

काठमाडौं । ‘म त्यस्तो अभागीमध्येको एक हुँ जसलाई सबै भन्दा पहिले कोरोना संक्रमण भएको थियो, अहिले म विल्कुलै ठिक छु, १४ दिनसम्म उपचार चल्यो, अहिले म घर फर्किसकेको छु, अब सबैलाई भन्न चाहान्छु की कोरोनाको लक्षण देखिएमा नआत्तिनुस, डाक्टर कहाँ जानुस्, उसलाई भरोसा

Bir-hospital

वीर र पाटन अस्पतालमा एकै दिन तीन जनाको शंकास्पद मृत्यु, कोरोनाको कारण हुनसक्ने आशंका

काठमाडौं । वीर अस्पताल र पाटन अस्पतालमा सोमबार तीन जनाको शंकास्पद मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड १९)को आशंकामा भर्ना भएका एक महिला र दुई पुरुषको मृत्यु भएको हो । वीर अस्पतालका अनुसार करिब ३४ वर्षीय पुरुष र ५० बर्षीया महिलाको सोमबार

supreme_court_nepal

अति विपन्न मजदुर पहिचान गरी बासस्थानमै राहत पुर्याइदेउः सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले लकडाउन प्रभावित अति विपन्न मजदुरहरुको दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत कुराहरुको तत्काल व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । सरकारले राहत प्याकेजको रुपमा केही छुट सुविधाहरु घोषणा गरेको भोलिपल्ट सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

bhanubhakta_corona

‘कोरोनाको औषधी र उपकरण खरिदमा अनियमितता भए नैतिक जिम्मेवारी लिन्छु’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको दावी गरेका छन्् । मन्त्रालयमा रासस र गोरखापत्रसँग कुरा गर्दै उनले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री

हरेक प्रदेशलाई एक हजार पिपिई, १० हजार मास्क र २० हजार पञ्जा पठाईयो

काठमाडौं । नेपालमा हालसम्म ९७३ जनाको कोरोना परिक्षण गरिएको छ । तिमध्ये पाँच जनामा संक्रमण देखिएको थियो, त्यसमा पनि एक जना निको भएर घर गईसकेका छन् । बाँकी ४ जनालाई आइसोलेशनमा राखेर उपचार भैरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास

कोरोनाले २ लाख अमेरिकी नागरिकको ज्यान जाने दावी

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण २ लाख मानिसको मृत्यु हुने आंकलन गरिएको छ । अमेरिकाका चर्चित संक्रमण विज्ञ डाक्टर एन्थोनी फाउचीले अमेरिकामा कोरोना भाइरसका कारण एक देखि २ लाखसम्म नागरिकको मृत्यु हुन सक्ने दावी गरेको बीबीसीले लेखेको छ । अमरीकी राष्ट्रपति डोनाल्ड

yubraj_khatiwada_corona

मन्त्रिपरिषदको आइतबारको बैठकले गरेका सम्पूर्ण निर्णयहरुः कस्लाई कस्तो राहत, कस्लाई कति छुट ?

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाल सरकारले पनि लडकाउन गरेसँगै विशेषगरी न्यून आयस्तरका जनतालाई जीवनयापन गर्न कठिनाई भएको चौतर्फी आवाज उठिरहेको बेला सरकारले कोरोना पीडित जनताराई राहत दिन भन्दै विभिन्न निर्णयहरु गरेको छ । सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा