yogesh_bhattarai_minister

नेपाल वायुसेवा निगम पछिल्लो समयमा कमजोर हुँदै गएकोमा चिन्ता लागेको छः पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० भव्य रुपमा सफल हुने दावी गरेका छन् । सोहीअनुसार आफूहरुले तयारी गरेको उनले शुक्रबार रिपोर्टर्स क्लवमा बताए । भट्टराईले सरकारले भ्रमण वर्ष सफल बनाउनेगरि कार्यक्रम सञ्चालन गरिरहेको सुनाए । उनले विगतमा

Upper-Tamakoshi

पुसभित्रै सक्ने भनिएको माथिल्लो तामाकोशीको अवधि फेरि लम्बियो, असारमा पनि नआउने संकेत

काठमाडौं । यही आउँदो पुसभित्रै निर्माण सम्पन्न गर्ने भनिएको बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको समयावधि फेरि लम्बिएको छ । कुल ४५६ मेगावाटको यो आयोजना आउँदो असारसम्म निर्माण हुनसक्ने स्वयम आयोजनाका अधिकारीहरु स्वीकार गर्छन् । नेपाल विद्युत प्राधिकरणको मुख्य लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी

विस्तार हुन सकेन सरकारी मिनरल वाटर आयोजना, पनौती नगरपालिकाले किन दिएन ?

काठमाडौँ । पनौतीस्थित ‘मिनरल वाटर’ आयोजनाबाट उत्पादित पानीको बजारमा माग धेरै भए पनि त्यसअनुसार उत्पादन हुन सकेको छैन । जग्गाको अभावकै कारण आयोजनाले क्षमताभन्दा ज्यादै कम परिणाममा पानी बजारमा आपूर्ति हुने गरेको छ । सरकारीस्तरबाट पानी बिक्री–वितरण गर्ने पहिलो आयोजना भए पनि यसलाई

विद्युत् बक्यौता ३३ करोड, ग्राहकको लाइन काट्न निर्देशन

अत्तरिया । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले रु ३३ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी रहेको छ । कार्यालयले दिएको जानकारीअनुसार गत आव २०७५÷७६ सम्मको मात्रै रु ३३ करोड सात लाख महसुल उठाउन बाँकी रहको हो । प्रदेशमा सडक बत्तीबापत रु नौ

विद्युत प्राधिकरण

तीनवर्ष अघिसम्म विद्युत् कटौति गर्ने सूचना, अहिले खपत बढाउन आग्रह

काठमाडौं । तीन वर्षपहिले विद्युतभार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउनका लागि आम उपभोक्तालाई आग्रह गर्ने अवस्थामा आइपुगेको छ । प्राधिकरणको प्रणालीमा उपलब्ध भएको विद्युत् खपतको मात्रा नबढेपछि आम उपभोक्तालाई विद्युतीय (इन्डक्शन) चुल्हो प्रयोगका लागि आग्रह गर्न

Loksewa-Aayog

लोकसेवाले माग्यो २६१ जना अधिकृत, सबैभन्दा बढी माग ईन्जिनियरको

काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका लागि आवेदन गरेको छ । सवैभन्दा धेरै ईन्जिनियरको माग गरिएको छ । बुधबार (आज) प्रकाशित गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै लोक सेवाले २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणीका अधिकृतको लागि आह्वान गरेको छ

bidhyut-niyeman

विद्युत महशुल बढाउने विद्युत प्राधिकरणको प्रस्ताव नियमन आयोगद्धारा फिर्ता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले महसुल समायोजनका लागि विद्युत् नियमन आयोगमा पठाएको प्रस्ताव आयोगले प्राधिकरणलाई नै फिर्ता पठाउने भएको छ । प्राधिकरणले गरेको प्रस्ताव आयोगले तयार पारेको उपभोक्ता विद्युत् महसुल निर्देशिकाको मस्यौदाअनुसार नभएको भन्दै आयोगले प्राधिकरणलाई फिर्ता पठाउन लागेको हो। आयोग अध्यक्ष दिल्ली

तिनाउ पावर हाउसको विद्युत् उत्पादन क्षमता बढाउन विभिन्न चरणमा अध्ययन शुरु

रुपन्देही । रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको तिनाउ पावर हाउसको विद्युत् उत्पादन क्षमता बढाउन विभिन्न चरणमा अध्ययन शुरु भएको छ । एक मेगावाट क्षमताको सो विद्युत् गृहबाट दैनिक १० देखि ११ हजार युनिट विद्युत् उत्पादन हुँदै आएको छ । नेपाल विद्युत् प्राधिकरण,

रुपन्देहीमा विद्युत् चुहावट घट्दो

खस्यौली । रुपन्देहीमा विद्युत् चुहावट घट्दै गएको देखिएको छ । नियन्त्रणका कार्यक्रम प्रभावकारी र विद्युत्मा प्राविधिक सुधार भएकोले चुहावट घट्दै गएको नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए । बुटवल उप- महानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका लगायतका क्षेत्रमा प्रत्यक्ष

१० हजार कम्पनीका एक लाख ५ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा, अब ऋण र सापटी पनि

काठमाडौं । सामाजिक सुरक्षा कोषमा १० हजार प्रतिष्ठान(कम्पनी) सूचीकृत भएका छन् । कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीका अनुसार १० हजार कम्पनीका एक लाख पाँच हजार श्रमिक आवद्ध भएका हुन् । उनीहरुको करिब ११ करोड योगदान रकम सङ्कलन भइसकेको छ । बैंकर्स संघ, प्याब्सन,

चालू वर्षमै ४१ जिल्लामा विद्युतीकरण हुन्छः मन्त्री पुन

घोराही । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले चालू आर्थिक वर्षमै दाङसहित देशका ४१ जिल्लामा विद्युतीकरण गरिने बताएका छन् । उनले देशमा विद्युत् उत्पादनको मात्रा बढिरहेकाले देशका अंधिकांंश जिल्लाका प्रत्येक गाउँबस्तीमा विद्युत् पुयाउने सरकारको लक्ष्य पूरा हुन लागेको बताएका छन् । “पहिलो

रसुवागढी हाइड्रोपावर कम्पनीको साधारणसभा मंसिर १९ गते

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले सातौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको २०३औँ बैठकले मंसिर १९ गते राष्ट्रिय सभा गृहमा बिहान ११ बजे सेयरधनीहरुलाई बोलाउने निर्णय गरेको हो । कम्पनीको सभाले वार्षिक प्रतिवेदनमा छलफल गरी पारित