Industry

दाङमा लामो समयदेखि रोकिएका पुराना उद्योगको पुनः नवीकरण शुरु

घोराही । दाङमा लामो समयदेखि नवीकरण रोकिएका पुराना उद्योगको पुनः नवीकरण शुरु गरिएको छ । जिल्लामा सञ्चालित उद्योग विभिन्न कारणले घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरण हुन सकेका थिएनन् । नवीकरण हुन नसकेका उद्योगहरु उद्योग वाणिज्य सङ्घको लामो प्रयासपछि नवीकरण शुरु गरिएको हो

सोल्टी होटलले सेयरधनीलाई २६.३१ प्रतिशत लाभांश दिने

काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको २६.३१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । होटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ११.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । गत

Upper-Tamakoshi

पुसभित्रै सक्ने भनिएको माथिल्लो तामाकोशीको अवधि फेरि लम्बियो, असारमा पनि नआउने संकेत

काठमाडौं । यही आउँदो पुसभित्रै निर्माण सम्पन्न गर्ने भनिएको बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको समयावधि फेरि लम्बिएको छ । कुल ४५६ मेगावाटको यो आयोजना आउँदो असारसम्म निर्माण हुनसक्ने स्वयम आयोजनाका अधिकारीहरु स्वीकार गर्छन् । नेपाल विद्युत प्राधिकरणको मुख्य लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी

an-pic

मंसिर ५ र ६ गते उर्जा सम्मेलन हुँदै, उर्जा व्यापारसम्बन्धी सम्झौता हुने

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले  मंसिर ५ र ६ गते ‘उर्जा सम्मेलन २०१९’ आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी इपानले उर्जा सम्मेलनबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा इपानका अध्यक्ष शैलेन्द्र गुरागाँईले नेपालमा खपत हुन नसक्ने विद्युत

विस्तार हुन सकेन सरकारी मिनरल वाटर आयोजना, पनौती नगरपालिकाले किन दिएन ?

काठमाडौँ । पनौतीस्थित ‘मिनरल वाटर’ आयोजनाबाट उत्पादित पानीको बजारमा माग धेरै भए पनि त्यसअनुसार उत्पादन हुन सकेको छैन । जग्गाको अभावकै कारण आयोजनाले क्षमताभन्दा ज्यादै कम परिणाममा पानी बजारमा आपूर्ति हुने गरेको छ । सरकारीस्तरबाट पानी बिक्री–वितरण गर्ने पहिलो आयोजना भए पनि यसलाई

जीडीपीमा उद्योग क्षेत्रको योगदान ५ प्रतिशतभन्दा तल

औद्योगिक क्षेत्र स्थापनामा ढिलाई, अझैसम्म जग्गाको टुङ्गो लागेन

सुर्खेत । जग्गाको टुङ्गो नलाग्दा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ भएको छ । यसअघि छनौट गरिएका स्थानहरु उपयुक्त नभएपछि नयाँ स्थानको सम्भाव्यता अध्ययन शुरु गरिएको छ । सङ्घीय सरकारको सहयोगमा सुर्खेतमा स्थापना हुने प्रादेशिक औद्योगिक क्षेत्रका लागि पुनः नयाँ स्थानका लागि प्रारम्भिक सम्भाव्यता

chundhunga-khani

हिमाली भेगमा खानी अलपत्र, उत्खनन र संरक्षणको अभाव

गलेश्वर । हिमाली जिल्ला म्याग्दीका उपल्लो भेगमा रहेका तामा, स्लेट, खरी र चुनढुङ्गालगायतका बहुमूल्य खानी उत्खनन र संरक्षणको अभावमा अलपत्र परेका छन् । म्याग्दी, कालीगण्डकी र रघुगंगा नदीको बहाव क्षेत्र वरपर तथा जिल्लाको उपल्लो भेगमा वर्षौं पहिले उत्खनन गरेर विभिन्न कारणले बन्द भएका

विद्युत् बक्यौता ३३ करोड, ग्राहकको लाइन काट्न निर्देशन

अत्तरिया । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले रु ३३ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी रहेको छ । कार्यालयले दिएको जानकारीअनुसार गत आव २०७५÷७६ सम्मको मात्रै रु ३३ करोड सात लाख महसुल उठाउन बाँकी रहको हो । प्रदेशमा सडक बत्तीबापत रु नौ

विद्युत प्राधिकरण

तीनवर्ष अघिसम्म विद्युत् कटौति गर्ने सूचना, अहिले खपत बढाउन आग्रह

काठमाडौं । तीन वर्षपहिले विद्युतभार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउनका लागि आम उपभोक्तालाई आग्रह गर्ने अवस्थामा आइपुगेको छ । प्राधिकरणको प्रणालीमा उपलब्ध भएको विद्युत् खपतको मात्रा नबढेपछि आम उपभोक्तालाई विद्युतीय (इन्डक्शन) चुल्हो प्रयोगका लागि आग्रह गर्न

Soltiee-hotel

सोल्टी होटलको नाफा घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सोल्टी होटलले दुई करोड ९५ लाख रुपियाँ नाफा कमाएको छ । होटलले गत आर्थिक वर्षको यस अवधिमा होटलले पाँच करोड ८१ लाख नाफा कमाएको थियो । यो नाफा अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४९ प्रतिशतले

uniglobe_corporate

युनिग्लोव कलेजमा ‘कर्पोरेट प्लेसमेन्ट’ मेला, झण्डै दु्ई दर्जन कर्पोरेट हाउस सहभागी

काठमाडौं । नयाँ बानेश्वरस्थित युनिग्लोव कलेज परिसरमा शुक्रबार कर्पोरेट प्लेसमेन्ट मेला आयोजना गरियो । विभिन्न संघसंस्थाको उपस्थितिमा उक्त मेला सम्पन्न भएको हो । कार्यक्रममा व्यवस्थापन संकायका एमवीए (फाइनान्स), एमवीए, वीवीए र वीवीए–वीआई कार्यक्रमका हालै उत्रिर्ण छात्रछात्रा गरी सय जना सहभागी थिए । कार्यक्रममा

trans line

बागलुङमा लामो समयदेखि अनियमित विद्युत् कटौतीको समस्या हट्यो

गलकोट । बागलुङमा लामो समयदेखि अनियमित विद्युत् कटौतीको समस्या समाधान भएको छ । देशमा लोडसेडिङको अन्त्य भएको दुई वर्षभन्दा बढी बित्दासमेत बागलुङमा अनियमित विद्युत् आपूर्ति हुँदा जनता हैरान भएको सन्दर्भमा सवस्टेशनको क्षमता विस्तारसँगै समस्या समाधान भएको हो । विद्युत्को मागभन्दा सवस्टेशनको भारवाहन क्षमता