समृद्धि ल्याउन ओली सरकारलाई सुझावः ‘गाँजा खेतिलाई बैध गर्दा यसरी भित्रन्छ खर्बौँ रुपियाँ’

अहिलेको विश्व अर्थतन्त्रमा गाँजाको बिरोध गर्नेहरू गाँजा बारेमा यसको ‘ग’ पनि जानकारी नभएका हुन् । विगत ५० वर्ष देखि गाँजाको विरोधमा दिमाग वाश गरिएको हुनाले हामी गाँजालाई नशाको रूपमा मात्र हेर्ने बनेर त्यसको बिरोधी बनाईएको हो । जजसले हामीलाई अबैध गर्न दबाब र

shree_ram_sugar

किसानहरुको पहलमा श्रीराम सुगर मिल्स सञ्चालनमा आयो

रौतहट । किसानहरुको लामो प्रतिक्षा र संघर्षपछि रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स लि. बुधबारदेखि सञ्चालनमा आएको छ। चिनीमिल सञ्चालनको लागि किसानहरुले ठूलै संघर्ष गरेको उद्योग सञ्चालनमा आएपछि किसानहरु खुसी पनि भएका छन्। ढिलो भए पनि उद्योग सञ्चालनमा आएपछि उखु किसानमा खुसी र

Ghanshyam-bhusal

निर्वाहमुखी कृषिलाई नाफामुखी बनाउन देखिनेगरी काम हुन्छः कृषिमन्त्री भुसाल

लुम्बिनी । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले निर्वाहमुखी कृषिलाई नाफामुखी बनाउन जोड दिएका छन् । लुम्बिनी प्रेस क्लबको भवनको भैरहवामा शिलान्यास गर्दै उनले कृषि श्रमलाई उद्योगसँग जोड्नुपर्छ भने । मन्त्री भुसालले विकासको क्षेत्रमा पार्टीकरण नगरी सबैको अपनत्व हुनेगरी वर्तमान सरकारले काम अगाडि

पर्वतको फलामखानी उत्खनन शुरु, भूगर्भविद्को टोली महाशिलामा

पर्वत । झण्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशिला गाउँपालिका-६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी उत्खनन प्रक्रिया शुरु भएको छ । खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँ आफैँले खानीको उत्खनन प्रक्रिया शुरु गरेको हो । विभागले चालू आर्थिक वर्षमा फलामखानीको विस्तृत

कुखुरापालक किसान

कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी, उत्पादन बढी हुँदा किसानले पाएनन् लागत मूल्य

नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा

एकसय ३६ वर्षको इतिहास बोकेको चिया कारखाना जीर्ण बन्दै

मंगलबारे । इलामको माई नगरपालिकामा रहेको पुरानो चिया कारखाना जीर्ण बन्दै गएको छ । इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाको सोक्तिम चिया बगानमा रहेको कारखाना जीर्ण बन्दै गएको हो । सोक्तिममा विसं १९२२ मा चिया रोप्न शुरु गरिएको थियो । विसं १९४० मा चिया

sailaja_acharya

इप्पानले सम्झियो शैलजा आचार्यलाई, निजी क्षेत्रमैत्री जलस्रोतमन्त्रीको रुपमा सम्मान

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवं पूर्वजलस्रोतमन्त्री शैलजा आचार्यलाई निजी उर्जा उत्पादकहरुको संस्था इप्पानले सम्मान गरेको छ । निजी क्षेत्रले पनि जलविद्युत आयोजना बनाउन सक्छन् भनेर पहिलो पटक नीति बनाउने मन्त्रीको रुपमा आचार्यलाई इप्पानले सम्मान गरेको हो । इप्पानको शुक्रबार सम्पन्न १८औं बार्षिक

औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह सुदूरपश्चिमको समृद्धिको सम्बाहकः उद्योगमन्त्री

भीमदत्तनगर । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा स्थापना हुन लागेको औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह यस प्रदेशको समृद्धिको सम्वाहक हुने बताएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित स्थापना हुने दैजी औद्योगिक क्षेत्र निर्माणस्थलको आज अनुगमनका क्रममा आयोजित कार्यक्रममा मन्त्री भट्टले

सैंतीस स्थानीय तहमा औद्योगिक ग्राम घोषणा, अझै ४२ वटा थपिंदै, उद्योगलाई छुटैछुट

काठमाडौँ । सरकारले देशभरका स्थानीय निकायमा घोषणा गरेको औद्योगिक ग्रामको संख्या ३७ पुगेको छ भने चालु आव मै थप ४२ वटा औद्योगिक ग्राम घोषणा गर्ने तयारी गसिरएको छ । छरिएर रहेका साना तथा घरेलु उद्योगलाई एकीकृत गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सरकारले दोस्रो

bird-flue-kukhura-chiken

कुखुरा पालन उद्योगमा विचौलिया हावी, किसान र उपभोक्तालाई ठग्न कार्टेलिङ

काठमाडौँ । कुखुराको मासुमा कार्टेलिङ गरिरहेका व्यवसायीले चल्ला र दानामा पनि चर्को मूल्य असुल्दै आएको पाइएको छ । उनीहरूले कार्टेलिङ गरेर सातामै चल्लाको मूल्य ३५ रुपियाँसम्म बढाएका छन् । कुखुरापालक किसानका अनुसार नेपाल ह्याचरी उद्योग संघले माघ १० गते चल्लाको मूल्य ४० रुपियाँ निर्धारण गरेको

jadibuti

सुदूरपश्चिममा चैतभित्र जडीबुटी कम्पनी स्थापना गरिँदै, एक अर्ब अधिकृत पूँजी

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र सुदूरपश्चिम प्रदेशको सहकार्यमा सो प्रदेशको कञ्चनपुरमा आगामी चैतभित्रै नयाँ जडीबुटी कम्पनी स्थापना हुने भएको छ । पूँजीको अधिकतम् शेयर सुदूरपश्चिम सरकारको रहने गरी सार्वजनिक निजी साझेदारीमा लिमिटेड र राष्ट्रिय एवं

प्लाइउडमा आत्मनिर्भर भएकोमा खुशी व्यक्त गर्दै अर्थमन्त्रीले भने- ‘गुणस्तरमा ध्यान दिनुहोस्’

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरीय र प्रतिस्पर्धी प्लाइउड उत्पादन गर्न जोड दिनुपर्ने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा नेपाल प्लाइउड उत्पादन संघका पदाधिकारीहरुसंगको भेटघाटमा अर्थमन्त्री डा. खतिवडाले प्लाइउडमा नेपाल आत्मनिर्भर भएकोमा खुशी व्यक्त गर्दै नेपाली बजारमा प्लाइउडको माग उच्च भएकोले उत्पादनको