visit-nepal

भ्रमण बर्ष २०२० को सचिवालय वैशाखमा विघटन गरिने

काठमाडौं । यसअघि केही समयका लागि स्थगित गरिएको नेपाल भ्रमण वर्ष २०२० पूर्णरुपमा स्थगित गरिएको छ । यसअघि अप्रिलसम्मका लागि भ्रमण बर्या स्थगित गरिएकोमा सरकारले पूर्णरुपमा स्थगित भर्ने निर्णय गरेको हो । निकै तामझाका साथ एक बर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सुरु

निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै

‘सर्वसुलभ सेवा दिन्छौं’ भन्दै राज्यबाट अबौंंको सुविधा लिने निजी अस्पतालको गेट संकटमा बन्द

काठमाडौं । जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष राज्यबाट भन्सार छुट लिइरहेका छन् । गत वर्षमात्र ११ अर्ब ७० करोड २३ लाखको सामग्री खरिद गर्दा एक अर्ब ८१ करोड ३८ लाख भन्सार छुट लिएका निजी अस्पतालले

चेम्बर अफ कमर्सले बिभिन्न जिल्लामा नगद र मास्क लगायतका सामग्री गर्यो हस्तान्तरण

काठमाडौँ । विभिन्न जिल्लामा चेम्बर अफ कमर्सले कोरोना भाइरसको उपचार र संक्रमणबाट बच्न नगद हस्तान्तरण तथा माक्स लगायत सामानहरु वितरण गरेको छ । यसैक्रममा लमही (दाङ्ग) चेम्बर अफ कमर्सले लमही नगरपालिकाको कोरोना विपद व्यवस्थापन समितिको प्रमुखलाई चैत्र १६ गते रु एक लाख एक

नेपाल वायुसेवा निगम

नेपाल एयरलाइन्स: विपद्को उडान सारथी बन्दै

काठमाडौँ । नेपाली समाजमा एक सुपरिचित उखान छ– ‘टाढाको देउताभन्दा करेसाको भूत काम लाग्छ’ । यतिखेर यस उखानलाई चरितार्थ गरिदिएको छ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले । विगतमा देश विपत्तिमा परेका बेलाजस्तै हालको ‘कोभिड १९’ महामारीमा पनि निगमकै जहाजले सेवा

सिंगापुर एयरलाइन्सका उडान ९६ प्रतिशत कटौती, भारतीय वायुसेवा क्षेत्रमा ३.६ अर्ब डलर नोक्सानी

सिंगापुर । कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने प्रयास स्वरुप विश्वका सबैजसो मुलुकले आफ्ना सीमा बन्द गरेसँगै ट्राभल उद्योगमा व्यापक असर पारेको देखिएको छ, खासगरी हवाई सेवाका क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघ ९आईएटिए० का अनुसार हवाई कम्पनीहरुले यसै वर्षमात्र

एनआईसी एशियाले वितरण गर्यो पाँच लाखको खाद्यान्न सामग्री

काठमाडौँ । एनआईसी एशिया बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई नेपाल प्रहरीसँगको सहकार्यमा रु. पाँच लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको छ । आइतबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार

corona_meeting

वैशाख ३ सम्म अन्तराष्ट्रिय हवाई उडान रोकिने

काठमाडौँ । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो

कोरोना उपचार कोषमा नेपाल उद्योग वाणिज्य महासंघले गर्यो पचास लाख सहयोग

काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल उद्योग वाणिज्य महासङ्घले रु ५० लाख सहयोग उपलब्ध गराएको छ । महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले रु ५० लाख नगद र करिब रु ७० लाख बराबरको खाद्य

कतार एयरवेजको जहाजमार्फत घर फर्किए ९१३ विदेशी पर्यटक

काठमाडौँ । सरकारले विभिन्न मुलुकका ९१३ विदेशी नागरिकको उद्धार गरेको छ । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका उनीहरुलाई शुक्रबार र शनिबार हवाई उद्धार गरी काठमाडौँ ल्याइएको नेपाल पर्यटन बोर्डले जनाएको छ । धेरैलाई जहाज र कतिपयलाई बसबाटै ल्याइएको थियो । लुक्ला, पोखरा,

Corona-Virus

कोरोना भाइरस नियन्त्रणका लागि उद्योगी व्यवसायीबाट दुई–दुई लाख सहयोग

सुरुङ्गा । झापामा रहेका उद्योगी व्यवसायीले कोरोना भाइरसको नियन्त्रणका लागि दुई–दुई लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । व्यवसायीहरुको छाता सङ्गठन उद्योग वाणिज्य सङ्घमार्फत झापाका उद्योगी व्यवसायीले जिल्लास्थित विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने भएका हुन् । विर्तामोडस्थित अतिथि सदनमा शनिबार भएको सर्वपक्षीय

hospital

निजी अस्पताल तथा क्लिनिकले बिरामी जाँच्न छाडे, अलपत्र बिरामीलाई निकै सास्ती

काठमाडौं । देशभरका अधिकांश निजी अस्पताल तथा क्लिनिकले बिरामी जाँच्नै छाडेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमको त्रासले निजी अस्पताल तथा क्लिनिकले सेवा दिनै छाडेपछि अन्य रोगका बिरामी मारमा पर्न थालेका छन् । ज्वरो र रुघाखोकीका बिरामीलाई चेकजाँच गर्न निजी अस्पतालले आनाकानी

Urja

प्राधिकरणले ३८ लाख ग्राहकलाई विद्युत् महसुलमा छुट दिने

काठमाडौँ । कोरोनाको त्रास फैलन नदिन सरकारले साताव्यापी लक डाउन गरेको छ । नागरिकलाई यस विषम समयमा राहत दिन सरकारले केही न केही राहत प्याकेज घोषणा गरिरहेका छन् । सोही क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नागरिकलाई केही न केही राहत दिने लक्ष्यका