pradesh-5

सरकारले घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून बनाउँदै

परासी । प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको छ । समृद्धिको मुख्य आधार नै घरेलु उद्योग भएकाले यी उद्योगको प्रवद्र्धनबाटै समृद्धि सम्भव रहेको प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीको

Small_Cottege Industry

काठमाडौंमा पाँच हजार साना उद्योग दर्ता

काठमाडौं । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौँ जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालय

घरेलु तथा साना औद्योगिक प्रदर्शनी वैशाख २६ बाट, ७७ जिल्लाबाटै सहभागिता हुने

काठमाडौं । नेपाल लघु, घरेलु तथा साना उद्योग महासंघले आगामी वैशाख २६ गतेदेखि ३० गतेसम्म ३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी गर्ने भएको छ । महासंघले बिहीवार राजधानीमा पत्रकार सम्मेलन गरि मुलुकभर छरिएर रहेका घरेलु तथा साना उद्योगका उत्पादनलाई राष्ट्रिय बजारमा मुलप्रवाहिकरण

लघु तथा घरेलु उद्योगमा विदेशी लगानी जरुरी छैन: व्यवसायी

काठमाडौं । प्रदेश नं. १ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुशियतले नेपालले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघसँग लघु, घरेलु तथा साना उद्योगको विकास प्रवद्र्धनका लागि

FNCCI-Logo

साना तथा घरेलु उद्योगमा विदेशी लगानी नल्याउन महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका सेवा क्षेत्रमा विदेशी लगानी खुल्ला नगर्ने गरी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउन सुझाव दिएको छ । महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र एवं पशुपालन,

राष्ट्रिय औद्योगिक व्यापार मेलामा साढे १५ करोडको कारोबार

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेलामा १५ करोड चालिस लाख रुपियाँको कारोबार भएको आयोजकले जनाएको छ । विहीबारदेखि सञ्चालित पाँच दिने उक्त मेलामा चार लाख ७५ हजार अवलोकनकर्ताले अवलोकन गरेको पनि आयोजकले दावी

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला भृकुटीमण्डपमा सुरु, प्राङ्गारिक उत्पादनलाई प्रोत्साहन

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले देशभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार व्यवस्थापन गर्ने उद्देश्यले ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र तेस्रो प्राङ्गारिक कृषि मेला’ सुरु गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको

साना किसानको दोस्रो सम्मेलन फागुन १६ देखि सुरु

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले काठमाडौंमा साना किसान सम्मेलन गर्ने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी यही फागुन १६ र १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले होटल याक एण्ड यतिमा सम्मेलनको उद्घाटन गर्ने आयोजकले जनाएका हुन् । साना किसानहरुमा

उद्योग महोत्सव र तेस्रो कृषि मेला

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा घरेलु उद्योग महोत्सव र तेस्रो कृषि मेला हुँदै

काठमाडौं । भृकुटीमण्डपमा १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा घरेलु उद्योग महोत्सव र तेस्रो कृषि मेला आयोजना हुने भएको छ । यस प्रदर्शनीको उद्देश्य नेपालमा उत्पादन भएका सामाग्रीहरु चिनाउनु तथा नेपालको अर्गानिक तथा पाकृतिक उपजहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्नु हो । आइतबार

kishor-pradhan-fncci

साना तथा मझौला व्यवसायीको समस्या- वित्तीय तथा बजारमा सहज पहुँच, नविन प्रविधि

काठमाडौं । साना तथा मझौला उद्यम व्यवसायमा आवद्ध उद्यमी व्यवसायीहरूले नेपालका घरेलु, साना तथा मझौला उद्योग व्यवसायको प्रतिस्पर्धी क्षमता विकास, अन्तर्राष्ट्रिय बजारमा सहज पहु“च, गुणस्तर सुधार तथा सीप विकासका लागि यस क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग अपरिहार्य भएको बताएका छन् । आर्थिक

साना उद्योगहरुको क्षमता बढाउन सहज वित्तीय पहुँच आवश्यक

काठमाडौं । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगहरुको क्षमता बढाउन सहज वित्तीय पहुँच आवश्यक भएको सरोकारवालाहरुले जोड दिएका छन् । साना उद्योगहरुलाई गतिशील बनाउन सके मात्रै मुलुकमा भयावह बन्दै गएको व्यापारघाटा न्यूनीकरण गर्न सकिने उनीहरुको भनाई थियो । नेपाल

दुग्ध उद्योगबाट सरकारलाई वार्षिक एक अर्ब राजस्व

काठमाडौँ | नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रको कूल गार्हस्थ्य उत्पादनको योगदान नौ प्रतिशत पुगेको जनाएको छ । विरेन्द्रनगरमा सम्पन्न २०औँं राष्ट्रिय साधारणसभामा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । दुग्ध उद्योगले सरकारलाई वार्षिक एक अर्ब राजस्व बुझाउने पनि एशोसिएशनको दाबी छ । दैनिक तीन