राकेशको संघर्षः क्यानटिनमा भाडा माझ्नेदेखि वेटर, मेनेजर हुँदै रेष्टुरेन्ट मालिकसम्म

काठमाडौँ । सानो कामलाई ठूलो मान्दै लगनका साथ मिहिनेत गरे सफलता पाउन सकिन्छ भन्ने उदाहरण बनेका राकेश ढकाल । सामान्य परिवारमा रसुवामा हुर्किएका ढकालमा आफै केहि गरौँ भन्ने भावका साथ राजधानी काठमाडौँमा आए । जस्तो सुकै काम गरेर भएपनि काठमाडौँमै जम्ने रहर उनको

विवाहलाई एक वर्ष पछि सार्दै युवाहरू

रोम । कोरोना भाइरस महामारी नभएकोभए यसै वर्षको जुन (आगामी) हप्ता आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोँच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष पछि सार्ने विचार गरिकी छिन् । इटालीमा कोरोनाभाइरसकोे महामारीसँगै आफूहरूले विवाहलाई एक वर्ष पछि गर्ने निष्कर्षमा

corona_covid

उच्च पहाडमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कमः अनुसन्धान

वासिङ्टन । उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम हुने

लकडाउनका कारण ३० हजार बिवाह स्थगित

अहमदावाद । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतको गुजरात राज्यमा मात्रै कम्तीमा तीस हजार बिवाह स्थगित गरिएका छन् । कोरोनाको सङ्क्रमण फैलिन लागेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले उनीहरुको बिवाह स्थगित भएको हो । पछिल्लो दुई महिनामा मात्रै यती धेरै बैवाहिक

‘कोराना सङ्कटका बेला योग गरौँ, मानसिक स्वास्थ्यसम्वन्धी समस्या भगाऔँ’

मेलबर्न । कोरोना सङ्कटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ । कोरोनाको त्रास र लकडाउनका कारण बढेको मानसिक स्वास्थ्यसम्वन्धी समस्यालाई न्युनिकरण गर्न योगाभ्यास राम्रो उपायको रुपमा देखिएको अनुसन्धानकर्ताहरुको भनाइ छ । दक्षिण अष्ट्रेलिया विश्वविद्यालयका केही अनुसन्धानकर्ताहरुले गरेको

पाचनसम्बन्धी समस्या छ ? यो हो घरेलु उपचार विधि

खानपान र जीवनशैलीले मानिसलाई पाचन सम्बन्धी समस्याले सताउने गर्छ । जब शरीरमा अपाच हुन्छ तब विभिन्न किसमका रोगहरुको संक्रमण हुन थाल्छ । पाचन प्रणाली कमजोर भएपछि कब्जियत, अपच, झाडापखाला र बान्ता इत्यादि । यस्ता समस्या देखिएमा घरेलु विधिबाट पनि उपचार गर्न सकिन्छ ।

कोरोनाको कहरः महिलालाई परिवार नियोजनका साधन पाउनै सकस, अनिच्छित गर्भाधारण बढ्ने

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष यूएनएफपीएले कोरोनाभाइरस महामारीका कारण सम्भवत: महिलाहरूले परिवार नियोजनका साधनमा पहुँच नपाउने र अनिच्छित गर्भाधारण बढ्ने चेतावनी दिएको छ । यूएनएफपीएको एउटा प्रतिवेदनमा भनिएको छ, ‘मध्यम र न्यून आय भएका ११४ देशका चार करोड ७० लाख महिलाहरूले आधुनिक

कसरी कमाउने सम्पति ? यी हुन धनी बन्ने १२ उपाय

काठमाडौं । धनी बन्ने रहर सबै मानिसको हुन्छ । तर अक्सर मानिसहरुले गरिबी मै आफ्नो जीवन व्यतित गर्छ । मानिस गरिबी हुनुमा विभिन्न कारण हुन्छ र कमजोरीहरु हुन्छन् । यस्ता मानिसहरु जसले जीवनमा कहिल्यै धन कमाउन सक्दैनन् । गरिब भएर जन्मनुमा उसको कुनै

विवाहमा दाइजो मास्क र स्यानिटाइजर !

पोखरा । कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३० का बेहुला दीविन भट्टराईको बिहीबार सम्पन्न विवाहमा दुवै

death

कोरोना नलाग्ने अन्धविश्वासका कारण विषाक्त रक्सी खाँदा…

तेहरान । विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा मृत्यु हुनेको संख्या सात सयभन्दा बढी पुगेको छ । रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेकाहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार विषाक्त

death

जोड जोडले गफ गरेको निहुँमा यी पाँच व्यक्तिले ज्यान गुमाए

मस्को । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् । अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउ

जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘कोभिड’ !

रायपुर । भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहामध्ये नावालकको नाम ‘कोरोना’ र नावालिकाको नाम ‘कोभिड’ राखिएको छ । यी दुई शब्दले अरूको दिमागमा डर वा भय उत्पन्न गर्न सक्छ तर रायपुरका दम्पतीका लागि कठिनाइमाथि विजयको प्रतीक रहने छ । कोरोभाइरस सङ्क्रमणका कारण