bhuvan_dahal_CEO_Sanima_bank

‘अब बैंकर र व्यवसायीले धारे हात लगाउनु पर्दैन’

काठमाडौं । ‘म पैसा हेरेरै निजी क्षेत्रमा काम गर्न आएको हुँ । सुरुमा संसद सचिवालयमा काम गर्थे, त्यहाँको तलब १२ सय थियो । मैँले नविल बैंकमा ३३५० रुपैयाँ तलब र ८०० रुपैयाँ भक्ता गरेर ४१५० रुपैयाँको जागिर पाएँ । त्यसमा बोनस पनि दिने

anupama_khunjeli_mega_bank_ceo_3

‘विश्वास जित्दै अघि बढ्दै’ टप १० भित्र पर्ने खुञ्जेलीको भिजन

काठमाडौं । तीन हजार संस्थापक लगानीकर्ता, दुई लाख साधारण लगानीकर्ता भएको बैंक हो मेगा बैंक ‘यो पूर्णतया नेपाली बैंक हो, बैंकले जति पैसा कमाए पनि यही देशभित्रै बस्छ, बाहिर पठाउँदैनौं’, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेली भन्छिन् । मेगा बैंकले भर्खरै

ramesh_sapkota_dish_home_sales_head_11

रमेश सापकोटाः जसले आश मारिसकेको ‘डिसहोम’ परियोजनालाई सफल बनाए

रमेश सापकोटा, जसको परिचय डीटीएस सेवा प्रदायक डिसहोमको सफलतासँगै जोडिएर आउँछ । एक सफल बजार व्यवस्थापकको रुपमा परिचित सापकोटा पोखराबाट २०४७–४८ सालतिर काठमाडौं आएर अमृत साइन्स कलेजमा भर्ना भए । बीएससीसम्मको अध्ययन सकेपछि सापकोटाले तत्कालिन श्री सगरमाथा र हेराल्ड म्यागाजिनमा मार्केटिङ पेशा सुरु

aditya_raj

हजारौं विद्यालयलाई ‘डिजिटलाइज’ गर्दै ई–डिजिटल, सबै काम प्रविधिबाटै

काठमाडौं । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ जसलाई ‘नेपाल भ्रमण वर्ष २०२०’को नाम दिईएको छ । एक जना युवा इञ्जिनियर छन् जसले सन् २०२० भित्र २०२० विद्यालयलाई डिजिटल बनाउने अभियान थालेका छन् । ती युवा इञ्जिनियरको नाम हो

dilli_ram_adhikari_NTC_MD_final

जेठो टेलिकमका ‘कान्छा एमडी’को परिपक्क सोच, डिजिटल फाइनान्स कम्पनी खोल्ने तयारी

काठमाडौं । ‘आम्दानी बढाउन प्रडक्ट, नेटवर्क र कार्ययोजना चाहिन्छ । आज नेपाल टेलिकमसँग तीनै कुरा उपलब्ध छन् । अघिल्ला वर्षहरु झैँ आम्दानी घट्ने क्रममा ब्रेक लागेको छ । अब टेलिकमको आम्दानी निरन्तर वृद्धि हुँदै जानेछ ।’ यो भनाई हो ११ महिनादेखि नेपाल टेलिकम

sudhir_rajaure

सुधीर रजौरेः दैलेखका डाँडामा इन्धन खोज्ने नेपाली कमाण्डर

काठमाडौं । ‘पेट्रोलियम पदार्थको अन्वेषणका लागि ड्रिलिङ कहाँ गर्ने भनेर सर्भे गरिरहेका छौं, सेस्मिक, म्याग्नेटोटेलोरिक र पेट्रोलियम जिओलोजिकल/ जिओकेमिकल सर्भे भैरहेको छ । यो भनेको शरिरको एक्सरे गरे जस्तै हो, यो काम फेब्रुअरीमा सकिन्छ र ४ महिनामा रिपोर्ट आउँछ । आगामी वर्षापछि ड्रिलिङ

krishna_adhikari_Nepal_bank_CEO

‘एग्रेशिभ’ होइन, ‘इथिकल’ बैंकिङ र स्थिर लाभांशः अधिकारी

काठमाडौं । १६ वर्षको बैंकिङ करिअरमै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने व्यक्ति हुन कृष्णबहादुर अधिकारी । विसं २०६१ साल कात्तिक १६ गते नेपाल बैंकमा असिस्टेन्ट मेनेजरबाट जागिर सुरु गरेका अधिकारी २०७६ असोज १२ गते त्यही बैंकको सीईओ बन्न सफल भए । त्यसबीचमा

ird_inland_revenue

‘भ्याटमा सबै व्यवसायी दर्ता छैनन्, तर जति भएका छन्, त्यो सन्तोषजनक छ’

आन्तरिक राजस्व विभाग मुलतः मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र अन्तःशुल्क प्रशासनको जिम्मेवार निकाय हो । स्वैच्छिक कर सहभागिता, करदातामैत्री सेवा, न्यायपूर्ण र सक्षम कर प्रणालीको माध्यमबाट आन्तरिक राजस्व अधिकतम् वृद्धि गर्नु विभागको मुख्य लक्ष्य मानिन्छ । उक्त उद्देश्य प्राप्तिका लागि ३८ आन्तरिक

sunil_ballav_panta

सुनिल बल्लभको ३२ बर्षे यात्राः ‘मार्केटिङ एसिस्टेन्ट‘देखि सीईओसम्म एनएलजीमै

काठमाडौं । ‘आफू जन्मिएकै घरमा अझैसम्म बसोबास, करिअर आरम्भ गरेकै कम्पनीमा सीईओ पद ।’ यो दुर्लभ अनुभव हो सुनिलबल्लभ पन्तको, जो यतिबेला एनएलजी इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हालिरहेका छन् । डिल्ली बजारस्थित जुन घरमा पन्त जन्मिए, आज पनि त्यही घरमा

mahat

चीन जाँदा एकथरी, भारत जाँदा अर्कोथरी कुरा गर्ने काम हामीले छोड्नुपर्छः महत

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ यही असोज अन्तिम साता नेपाल भ्रमणमा आउँदै छन् । चीनबाट लामो समयपछि नेपालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । उनको भ्रमणका लागि नेपाल सरकारले व्यापक तयारीसमेत गरिरहेको छ । यसै सन्दर्भमा चीनले अघि सारेको बिआरआई (एक क्षेत्र

mahendra-pandey

भाषण गरेर चीनसँग फाइदा लिन सकिन्न, कार्यक्रम खोईः पाण्डे

काठमाडौं । चीनका राष्ट्रपति सी चीन पिङ निकट भविष्यमै नेपालको भ्रमणमा आउने भएका छन् । यसै सन्दर्भमा नेपाल चीन सम्बन्ध, बिआरआई र यसबाट नेपालले लिनसक्ने लाभ सम्बन्धमा नेपालका पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग सञ्चिता घिमिरे र शरद शर्माले गरेको अन्तरवार्ताः १. नेपाल र चीनबीचको सम्बन्ध

ird_inland_revenue

‘सेवा प्रवाहमा नेपालको कर प्रशासन दक्षिण एसियामा नै नं. १ छ’

आन्तरिक राजस्व विभाग मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्क प्रशासनको जिम्मेवार निकाय मानिन्छ । स्वैच्छिक कर सहभागिता, करदातामैत्री सेवा, न्यायपूर्ण र सक्षम कर प्रणालीको माध्यमबाट कर अधिकतम् वृद्धि गर्नु विभागको लक्ष्य हो । उक्त लक्ष्य प्राप्तिका लागि ३८ आन्तरिक राजस्व कार्यालय, १९ करदाता