नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठ अर्ब रुपैंयाको आइपीओ पारित, ३ सञ्चालक निर्वाचित

काठमाडौँ । नेपालकै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई गत फागुन महिनाबाट कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रथम वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । होटल र्याडिसन, लाजिम्पाट काठमाडौंमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज

रोयल इनफिल्ड क्लासिक-३५० सीसी नेपाली बजारमा सार्वजनिक

काठमाडौँ । विश्वको पुरानो मोटरसाईकल “रोयल इनफिल्ड” को नेपालका लागि आधिकारिक बिक्रेता एभभी दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रालिले रोयल इनफिल्डको अत्याधिक लोकप्रिय मोडल क्लासीक ३५० सीसी नेपाली बजारमा सार्वजनिक गरेको छ । रोयल इनफिल्ड ३५० सीसी क्लासिक नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय

भोईथ अन्तरगतको कम्पनी यूहीम सञ्चालनमा

काठमाडौँ । व्यापारिक उद्योग भोईथ अन्र्तगतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एण्ड अर्थमुभर्स (यूहीम) सञ्चालनमा आएको छ । धुम्बाराहीमा हेडक्वार्टस् रहेको कम्पनी सञ्चालनको घोषणा हायात रिजेन्सीमा भव्य कार्यक्रमका साथ गरिएको हो । सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मेशिनहरु भित्र्याई निर्माण कार्यहरु सहज

नेपाल एसबिआई बैंकको २६औं वार्षिक साधारणसभा सम्पन्न, १६.८४ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल एसबिआई बैंकको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको आइतबार काठमाडौंमा आयोजित  सभाले सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारितसहित सभा सम्पन्न गरेको हो । बैंकले कुल चुक्ता पूँजीको १०.८४ प्रतिशत अर्थात ९१ करोड ६० लाख ७६

share_decline

सेयर बजारको सुधार टिकेन, कारोबार रकम भने ६८ करोड माथि

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयर बजारमा सुधार टिकेन । आज सेयर बजार परिसुचक नेप्से चार दशमलव ७८ अंकले घटेर एक हजार १६७ दशमलव ८६ कायम भयो भने कारोबार रकम ६८ करोड ६० लाख रुपियाँ बराबरको भयो । आज धेरै कारोबार

electric_taxi

चीन र भारतमा ५ देखि १५ किलोवाटको विद्युतीय ट्याक्सी चल्ने, नेपालमा ४५ किलोवाटको चाहिने ?

काठमाडौं । चीनमा पाँच किलोवाटको ट्याक्सी निर्वाधरुपमा सञ्चालन हुँदै आएको छ भने भारतमा १५ किलोवाटको ट्याक्सी सञ्चालनको तयारी भइरहेको छ । तर काठमाडौंमा भने ४५ किलोवाट अर्थात एक हजार दुई सय सीसी क्षमताको इन्जिनयुक्त विद्युतीय ट्याक्सी चाहिने नियम बनाइएको छ । एक हजार

krishna-prasad-dulal

नाडामा कृष्णप्रसाद दुलाल निर्विरोध अध्यक्ष चयन

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको अध्यक्षमा वर्तमान कृष्णप्रसाद दुलाल निर्विरोध चयन भएका छन् । दुलाल संगठनको वरिष्ठ उपाध्यक्ष रहेका थिए । अध्यक्षका अर्का उम्मेदवारका रुपमा चार्चमा रहेका प्रकाश कपुरीले मनोनयन दर्ता नगरेपछि दुलाल निर्विरोध भएका हुन् ।

सुनको मूल्य फेरी तोलाको पाँच सयले बढ्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ७० हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज पाँच सय रुपियाँले बढेर प्रतितोला ७१ हजार तीन सय रुपियाँ कायम भएको हो

Mahindra

महिन्द्राको थ्रीएस सुविधासहितको नयाँ शोरुम चन्द्रनिगाहपुरमा

चन्द्रनिगाहपुर । अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । नव स्थापित

TVS-apache

पोखरा प्रिमियर लिगमा जगदम्बा मोटर्सको साथ, प्रस्तावना पारित

पोखरा । नेपालमा हुने तीन प्रमुख टी–२० लिगहरु मध्येको एक रहेको पोखरा प्रिमियर लिग (पीपीएल), नेपालका लागि टीभीएस मोटर साईकल तथा स्कुटरका आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचे सिरीजको रेस पार्टनरको प्रस्तावना सफल रुपमा पारित भएको छ । रेस पार्टनरका निमित्त जगदम्बा जगदम्बा

share_market_manipulation

सेयर बजारको उछालः ७७ प्रतिशत कारोबार बढ्दा ८६ प्रतिशत रकम

काठमाडौं । गत हप्ता अर्थात मंसिर २२ देखि २६ गतेको अवधी सेयर बजारका लागि सकारात्मक रह्यो । यो अवधीमा सेयर कारोबार ७७.६८ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम ८६.९४ प्रतिशतले बढ्यो । गत हप्ता २ अर्ब ५६ करोड ५० लाख मूल्य बराबरको ८२ लाख

tvs_badshah

देशभरबाट छानिए टिभिएसका ‘बादशाह’ मेकानिक्सहरु

काठमाडौं । नेपालमा टिभिएस ब्राण्डका मोटरसाइकल तथा स्कुटरहरुको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मेकानिक्स बादशाह प्रतियोगिता आयोजना गरी उत्कृष्ट मेकानिक्सहरुलाई पुरस्कृत गरेको छ । देशभरका टिभिएसका मेकानिक्सहरुबाट गत अक्टोबर महिनादेखि सुरु गरिएको यस प्रतियोगिताको अन्तिम नजिता शुक्रबार सार्वजनिक गरिएको हो । जसअनुसार पोखराका मेकानिक्स