लकडाउन खुकुलो पार्न र बैंकको ब्याज तिर्ने समय ६ महिना थप गर्न नाडाको माग (विज्ञप्तिसहित)

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसियशनले व्यवसाय संरक्षणको लागि बैंकको ब्याज तिर्ने समय ६ महिनासम्म थप गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नाडाका महासचिव सुनिल रिजालले आज विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन् । लकडाउन खुकुलो बनाउँदा अटोमोबाइल सर्विस सेन्टरलाई पहिलो

सुजुकीद्वारा सवारी साधनको एक्सप्रेस सर्भिस सुचारु

काठमाडौँ । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आपतकालीन स्वास्थ्यसेवा, एम्बुलेन्स, खाद्य आपुर्ति र सुरक्षामा प्रयोग हुने सवारीसाधनको एक्सप्रेस सर्भिस सुचारु गरेको छ । कम्पनीले यो सेवा सुचारु गर्दा नेपाल सरकारले जारी गरेको सुरक्षाका सबै

tata-time_extend

टाटाको कमर्सिअल गाडीहरुमा निःशुल्क वारेन्टी अवधि थप

काठमाडौं । टाटा मोटर्सको नेपालको अधिकारक बिक्रेता सिप्रदी टेडिङ प्रालिले लकडाउनको कारण ग्राहकहरुलाई परेको असरलाई मध्यनजर गर्दै टाटाको सबै कमर्सिअल (ठूला) गाडीमा वारेन्टी अवधि दुई महिना थप गरेको छ । यदि टाटा कमर्सिअल गाडीेको वारेन्टी अवधिको म्याद यही गएको १५ मार्चभन्दा पछि सकिएको

krishna_pd_dulal

बैशाखपछि ‘लकडाउन’ अन्त्य गर्नुपर्छः नाडा अध्यक्ष दुलाल

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट बच्न/बचाउनका लागि सरकारले चैत ११ गतेदेखी लकडाउन आदेश जारी गरेको छ । यो आदेश बैशाख १५ गतेसम्म यथावत राखिएको छ । सरकारले लकडाउन अझै बढाउन सक्ने आशंका गरिरहँदा नाडा अटोमोवाइल एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलालले बैशाखपछि लकडाउन अन्त्य गर्नु

कियाले ल्यायो यस्तो योजना, थप्यो वारेन्टी सुविधा लिने अवधि

काठमाडौँ । कोरियाली अटो निर्माता कियाले कोभिड–१९ का कारण वारेन्टी सुविधाअन्तर्गत गाडी मर्मत गराउन नपाएका ग्राहकलाई लक्ष्य गरी किया प्रोमिस नामको योजना ल्याएको छ । यस योजना अन्तर्गत कम्पनीले सन् २०२० को फेब्रुअरीदेखि अप्रिलसम्मा वारेन्टी अवधि सकिएका ग्राहकलाई वारेन्टी अन्तर्गत नै गाडी मर्मत

मृत्यु संस्कारमा जाने बाहेक अन्यलाई सवारी पास नदिने जिल्ला प्रशासनको निर्णय

काठमाडौँ । लकडाउनका समयमा सवारी साधन चलाउने पासको अत्याधिक माग भएको र लकडाउन उल्लंघन समेत बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कडा कदम चालेको छ । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले आज सूचना प्रकाशित गरी परिवारको सदस्यको मृत्यु संस्कारमा जाने बाहेकका व्यक्तिलाई

काठमाडौँ उपत्यकामा लकडाउन उल्लंघन गर्ने दुई हजार ६०० कारवाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ६५९ महिलासहित दुई हजार ६८५ जनालाई आज कारवाही गरिएको छ । सोही क्रममा २९७ दुई पाङ्ग्रे र २४ चार पाङ्ग्रे गरी ३२१ सवारी साधनलाई पनि नियन्त्रणमा लिएर चालकलाई कारवाही गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यकामा ‘लकडाउन’ उल्लङ्घन गर्ने ५४५ सवारी नियन्त्रणमा

काठमाडौँ । सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर यदि तपाईं विना काम सवारी चलाईरहनु त भएको छैन ? यदि छ भने तपाईं ट्राफिक प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ । अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले

traffic_checking

लकडाउन उल्लङ्घन गर्ने एक हजार ८०० लाई कारवाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्न गर्ने ४५२ महिलासहित एक हजार ८०७ जनालाई आज कारवाही गरिएको छ । आज दिनभर २४० दुईपाङ्ग्रे र नौ चारपाङग्रे गरी २४९ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर कारवाही गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । काठमाडौँबाट एक

लकडाउन लगत्तै सुजुकीको चेकअप क्याम्प, वारेन्टी र फ्रि सर्भिस अवधि पनि थपिने

काठमाडौं । सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाल सरकारले लागू गरेको लकडाउन सकिएको घोषणा गरेलगत्तै सातदिने चेकअप क्याम्प संचालन गर्ने भएको छ । सुजुकीले मान्य वारेन्टी र फ्रि सर्भिसको अवधि पनि दुई महिना बढाउने भएको छ

tata

टाटा मोटर्सको बिक्री ८४ प्रतिशतले घट्यो, लकडाउनले सवारी साधनको बिक्रीमा ठूलो असर

मुम्बई । भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष मार्चमा ६८ हजार ७२७ थान कार बिक्री गरेको टाटाले गत महिना ११ हजार १२ थान मात्र कार बिक्री गरेको थियो । व्यावसायिक प्रयोजनाका सवारी

traffic_checking

लकडाउन आदेश उलङ्घन गर्ने दुई हजार ६७६ गाडी नियन्त्रणमा

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लकडाउनको समयमा आदेश उलङ्घन गर्ने उक्त गाडी नियन्त्रणमा लिएको हो