नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठ अर्ब रुपैंयाको आइपीओ पारित, ३ सञ्चालक निर्वाचित

काठमाडौँ । नेपालकै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई गत फागुन महिनाबाट कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रथम वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । होटल र्याडिसन, लाजिम्पाट काठमाडौंमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज

नेपाल एसबिआई बैंकको २६औं वार्षिक साधारणसभा सम्पन्न, १६.८४ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल एसबिआई बैंकको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको आइतबार काठमाडौंमा आयोजित  सभाले सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारितसहित सभा सम्पन्न गरेको हो । बैंकले कुल चुक्ता पूँजीको १०.८४ प्रतिशत अर्थात ९१ करोड ६० लाख ७६

share_decline

सेयर बजारको सुधार टिकेन, कारोबार रकम भने ६८ करोड माथि

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयर बजारमा सुधार टिकेन । आज सेयर बजार परिसुचक नेप्से चार दशमलव ७८ अंकले घटेर एक हजार १६७ दशमलव ८६ कायम भयो भने कारोबार रकम ६८ करोड ६० लाख रुपियाँ बराबरको भयो । आज धेरै कारोबार

share_market_manipulation

सेयर बजारको उछालः ७७ प्रतिशत कारोबार बढ्दा ८६ प्रतिशत रकम

काठमाडौं । गत हप्ता अर्थात मंसिर २२ देखि २६ गतेको अवधी सेयर बजारका लागि सकारात्मक रह्यो । यो अवधीमा सेयर कारोबार ७७.६८ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम ८६.९४ प्रतिशतले बढ्यो । गत हप्ता २ अर्ब ५६ करोड ५० लाख मूल्य बराबरको ८२ लाख

नेपाल सेवा लघुवित्तद्वारा २.६ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा

काठमाडौँ । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालम समितिको बैठकले आव २०७५/७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २.६ प्रतिशत बोनस शेयर वितरण गर्ने कम्पनी सचिव बसन्तबहादुर शाक्यले जनाएका छन् । उक्त वित्तीय संस्थाको

yubraj-khatiwada-nepse

अर्थमन्त्रीको बर्हिगमनको हल्लाले सेयर बजारमा यो साता उच्च वृद्धि, आज पनि उत्साहजनक सुधार

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाको बर्हिगमनको हल्लाले यो साता सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । सेयर बजारप्रति आलोचनात्मक दृष्टिकोणका राख्ने खतिवडा अर्थमन्त्री भएपछि सुरुदेखि नै बजारमा नकारात्मक प्रभाव देखिरहेको बेला उनको बर्हिगमनको हल्लाले सकारात्मक प्रभाव देखिएको हो । खतिवडाको दुई बर्षे साँसद

धितोपत्र बोर्डमा भाले भिडन्त, शक्ति केन्द्र रिझाउने यस्तो छ प्रयास

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न यतिबेला ८ भाइबिच भाले भिडन्त देखिन्छ । सबै उम्मेदवारले राजनीतिक लबिङ तिब्र पारेका छन् । यद्यपी भिष्म कुमार ढुंगाना, डा. नवराज अधिकारी र निरु सारु मगरले भने शक्ति केन्द्रहरुमा राम्रै दौडधुप गरिरहेका छन् । अर्थमन्त्री डा.

share_market_manipulation

सेयर बजारमा निरन्तर उछाल, यस्तो रहेछ कारण

काठमाडौं । आइतबारदेखि बुधबारका बीचमा सेयर बजार २९.५५ अंकले बढेको छ । यो हप्ता नेप्से परिसूचक मात्रै नभएर कारोबार रकममा पनि उल्लेख्य वृद्धि भैरहेको देखिन्छ । आइतबार २८ करोडको कारोबार भएको थियो भने सोमबार त्यो आँकडा ४८ करोडमा पुग्यो । मंगलबार आईपुग्दा ५०

nepse-nepal-stock

दोहोरो अंकले नेप्से बढ्दा युनिलिभरका शेयरधनीहरुले ब्यहोरे घाटा

काठमाडौँ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज १०.११ अंकले परिसूचक बढ्को हो । ०.८८ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११६१.४७ बिन्दुमा पुगेको छ । शेयर बजारमा आज १७३ कम्पनीका २० लाख ४३ हजार ६ सय ५ कित्ता

सेयर बजारमा सुधार कायमै, आधा अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सेयर बजार सुधार कायमै रह्यो । आज सेयर बजार परिसुचक नेप्से दुई दशमलव ४८ अंकले बढेर एक हजार १५१ दशमलव ३६ कायम भयो भने कारोबार रकम ५० करोड ३२ लाख रुपियाँ बराबरको भयो । आज धेरै

नयाँ नेपाल लघुवित्तद्वारा २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा

काठमाडौँ । काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको हाल कायम चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँको २० प्रतिशत बोनस शेयर प्रदान गर्ने सञ्चाला समितिले निर्णय गरेको कम्पनी सचिव तथा

सेयर कारोबार

हायात रिजेन्सी होटलद्वारा शेयरधनीहरुलाई १२ प्रतिशत नगद लाभांश दिने घोषणा

काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड(हायात रिजेन्सी काठमाडौँ)ले शेयरधनीहरुलाई १२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट १२ प्रतिशत(५ प्रतिशत कर कट्टी पश्चात) नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव रमणकुमार