gold-trafficking-tia

सुनको मूल्य १ हजार रुपियाँले बढ्यो, आज तोलाको कति ?

काठमाडौँ । सुनको मूल्य आज प्रतितोला एक हजार रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज

अमेरिकी शेयर बजारमा पहिरो, डाउजोन्स ९०० अंकले घट्यो

न्यूयोर्क । अमेरिकी शेयर बजार वाल स्ट्रीट सातामा जसरी शुरुवात भएको थियो अन्त्य पनि त्यस्तै भयो, अर्थात् शेयर बजारमा कोरोनाभाइरसको असर पूरै देखियो । शेयर बजारमा द्रुत गतिमा गिरावट आउनुका साथै तेलको मूल्यमा भारी कमी भयो । कोरोनाको महामारी फैलिन नदिने उपायस्वरुप अमेरिकी

सुनको मूल्यः आज पाँच सय रुपियाँ बढ्यो, तर गतसाता भन्दा प्रतितोला ३ हजार सस्तो

काठमाडौं । केही दिनदेखि घटेको सुनको मूल्य आज शुक्रबार भने बढेको छ । हिजोको तुलनामा आज प्रतितोला ५ सय रुपियाँ बढेपनि गत साताको शुक्रबार भन्दा ३ हजार रुपियाँले गिरावट आएको हो । गत शुक्रबार छापावाल सुन प्रतितोला ७८ हजार ५ सय रुपियाँमा कारोबार

सुनको मूल्य फेरी एक हजार पाँच सय घट्यो, प्रतितोला ७५ हजारमा कारोबार

काठमाडौँ । केही दिन देखि ओरालो लागेको सुनको मूल्य हिजो प्रतितोला १ हजार रुपियाँ बढेको भएपनि आज फेरी प्रतितोला १ हजार पाँच सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७५ हजार, तेजावी सुन प्रतितोला ७४ हजार

सुनको मूल्य प्रतितोला १ हजार बढ्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौँ । केही दिन देखि ओरालो लागेको सुनको मूल्य आज फेरी प्रतितोला १ हजार रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७६ हजार ५ सय, तेजावी सुन ७६ हजार २ सय र चाँदी ७ सय १० रुपियाँमा

सुनको मूल्य २ हजार रुपियाँ घट्यो, एकसातामै प्रतितोला ७ हजार २ सय रुपियाँको गिरावट

काठमाडौँ । केही दिन देखि ओरालो लागेको सुनको मूल्य सोमबार बढेपनि आज फेरी प्रतितोला २ हजार रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७५ हजार ५ सय, तेजावी सुन ७५ हजार २ सय र चाँदी ७ सय

सुनको मूल्य पाँच सय रुपियाँ बढ्यो, आज तोलाको कति ?

काठमाडौँ । केही दिन देखि ओरालो लागेको सुनको मूल्य आज फेरी बढेको छ । हिजो अघिल्लो दिनको तुलनामा प्रतितोला १५ सय रुपियाँ घटेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपियाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ७७ हजार

सुनको मूल्य निरन्तर ओरालो, आजपनि प्रतितोला १ हजार ५ सय रुपियाँ घट्यो

काठमाडौं । गत शुक्रबार एकै दिन प्रतितोला ३ हजार घटेर कारोबार भएको छापावाल सुनको मूल्य आज पनि प्रतितोला १ हजार पाँच सय रुपियाँ घटेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ७८ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो भने आज १ हजार

सुनको मूल्य ओरालोः प्रतितोला ३ हजार घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको मूल्य तीनदिन देखि लगातार घटेको छ । आज अघिल्लो दिनको तुलनामा छापावाल सुन प्रतितोला ३ हजार रुपियाँले घटेको हो । विहीबार छापावाल सुन प्रतितोला ८१ हजार ५ सय रुपियाँमा कारोबार भएको थियो भने आज ३ हजार रुपियाँ घटेर ७८ हजार

सुनचाँदी व्यवसायीलाई सुरक्षाको चिन्ता, महासंघद्वारा चोरी घटनाको प्रभावकारी अनुसन्धान गर्न आग्रह

काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले चोरी, लुटपाट आदि घटनाहरु निरन्तर रुपमा भइरहको प्रति चिन्ता व्यक्त गरेको छ । गण्डकी प्रदेश अन्तर्गतको नवलपरासी (वर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका वार्ड नं ४ काँग्रेस चोक स्थीत ‘मोनिका सुनचाँदी पसल’मा फागुन १८ गते राती चोरी

सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । हिजो अघिल्लो दिनको तुलनामा प्रतितोता ४ सय रुपियाँ घटेको छापावाल सुनको मूल्य आज पुनः प्रतितोला ८ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपियाँमा कारोबार भएकोमा हिजो ४ सय रुपियाँले घटेर ८२ हजार ३ सय

सुनको मूल्य फेरी घट्यो

सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ घट्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौँ । केही दिनदेखि बढिरहेको सुनको मूल्य आज प्रतितोला ४ सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ३ सय रुपियाँ तोकिएको छ । मंगलबार भने छापावाल सुन प्रतितोला ८२ हजार ७ सय