ट्याङ्कर चालकले पेट्रोलमा पानी मिसाए, वसुन्धराको महालक्ष्मी फ्युल सेन्टरबाट बिक्री बन्द

काठमाडौँ । नेपाल आयल निगमको थानकोटस्थित डिपोबाट वसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाएको खुल्न आएको छ । शुक्रबार सो पम्पले थानकोट डिपोबाट उठाएको आठ हजार लिटर पेट्रोलमा ना ४ ख ३१५६ नम्बरको टयाङ्करको चालकले नै पानी

आयल निगमले

मूल्य केही घटेर आए पनि खपत न्यून भएकाले पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत अत्यन्त न्यून भएको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । आज इण्डियन आयल कर्पोरेशनबाट प्राप्त अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य केही घटेर आए पनि खपत न्यून

opec_reduce_oil_production

मूल्यमा भइरहेको भारी गिरावट रोक्न ओपेक राष्ट्रहरुले तेल उत्पादन कटौती गर्ने

दुबई । ओपेक, रसिया र अरु तेल उत्पादक राष्ट्रहरुबीच आइतबार प्रतिदिन झण्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ । विश्वको हाल दैनिक उत्पादित तेलको यो १० भागमा एक भाग हो । कोरोनाभाइरसको महामारीका कारण तेलको माग घटे पनि खासगरी

पुटिन, ट्रम्प र राजा सल्मानबीच विश्व तेल बजारलाई स्थिरता दिने सहमति

मस्को । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरेबियाका राज सल्मानबीच विश्वको खनिज तेलको बजार व्यवस्थापन गर्ने विषयमा सहमति भएको छ । उहाँहरुबीच विश्वको तेल बजारको पछिल्लो अवस्थाका बारेमा खुला छलफल भएको रसियाली राष्ट्रपतिको प्रेस सेवाले शुक्रबार जनाएको छ

Nepal_oil_noc_airport_dipo

डिजेल, पेट्रोलको भाउ एकै पटक १०/१० रुपियाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य एकै पटक १० रुपियाँले घटाएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अन्तराष्ट्रिय बजार मूल्य अनुसार घरेलु बजारमा मूल्य समायोजन गरेको बताए । निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँका दरले

एसियाली बजारमा तेलको मूल्य फेरि घट्यो, तेलको मागमा कमी

सिंगापुर । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ । गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित आर्थिक क्षतिलाई

gas

ग्यास सकियो ? बुधबार यी ६ ठाउँमा पाइन्छ, आफैं जानुस

काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेको छ । नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ ।

तीन दिनमा ८८ हजार सिलिण्डर ग्यास बिक्री, सहजरुपमा अझै नपाएको उपभोक्ताको गुनासो

काठमाडौँ । कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री भएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले तीन दिनका अवधिमा ग्यास उद्योगीले निगमलाई उपलब्ध गराएको तथ्यांकानुसार शुक्रबार, शनिबार र

वीरगञ्ज नाकाबाट ग्यास बुलेट र पेट्रोल ट्याङ्क भित्रिदैँ, लकडाउनको आदेशपछि कति भित्रियो ?

वीरगञ्ज । कोभिड–१९ को संक्रमणबाट जोगिन सङ्घीय सरकारले विगत ४ दिनदेखि देशभर लगाउँदै आएको ‘लकडाउन’को समयमा पनि भारतबाट वीरगञ्ज नाका भएर ग्यास र पेट्रोलियम पदार्थ भित्रिएका छन् । भन्सार कार्यालयका अनुसार चैत १० गतेदेखि लागु भएको लकडाउनको समयमा भारतको विभिन्न ठाउँबाट १२ गतेसम्म

gas

भैरहवा भन्सार आंशिक सञ्चालन, ग्यास बुलेट र पेट्रोल ट्याङ्करसहित ८५ मालवाहक ट्रक नेपाल भित्रिए

भैरहवा । नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय आंशिक रुपमा सञ्चालन भएको छ । बुधबार साँझ ६ बजेसम्म भैरहवा भन्सार कार्यालयबाट ८५ मालवाहक ट्रक भारतबाट नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । एलपी ग्यास बुलेट १५ , पेट्रोलियम पदार्थ बोकेका ट्रक चार,

gas

सरकारको नीतिः एक महिनामा एक परिवारलाई एक सिलिण्डर मात्रै ग्यास

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल आयल निगमले एक महिनामा एक परिवालाई एउटा मात्र ग्यास सिलिन्डर दिने नीति ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९)को असर लम्बिन सक्ने आकलन गर्दै निगमले यस्तो नीति अघि सारेको हो । निगमका कार्यकारी निर्र्देशक सुरेन्द्र पौडेलका अनुसार बजारमा ग्यास