gas

ग्यास सकियो ? बुधबार यी ६ ठाउँमा पाइन्छ, आफैं जानुस

काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेको छ । नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ ।

सेयर बजार बन्द हुँदा लगानीकर्ता खुश, भन्छनः चीन, युरोप, अमेरिका देखाएर हुन्छ ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सेयर कारोबार ५ दिनका लागि बन्द गरेपछि लगानीकर्ता खुशी भएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले सेयर बजार बन्द गर्ने नेप्सेको निर्णयको स्वागत गरे । ‘सेयर बजार बन्द गर्ने नेप्सेको निर्णयले सेयर बजारकै हित गरेको छ,

nepse_close

सेयर बजार पुनः पाँच दिन बन्द गर्ने नेप्सेको निर्णय

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पाँच दिनका लागि पुनः सेयर कारोबार बन्द गरेको छ । सोमबार बसेको नेप्सेको सञ्चालक समिति बैठकले थप ५ कारोबार दिनका लागि सेयर बजार बन्द गर्ने निर्णय गरेको हो । यस अघि पनि नेप्सेले चैत १० गतेदेखि १७ गतेसम्म

तीन दिनमा ८८ हजार सिलिण्डर ग्यास बिक्री, सहजरुपमा अझै नपाएको उपभोक्ताको गुनासो

काठमाडौँ । कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री भएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले तीन दिनका अवधिमा ग्यास उद्योगीले निगमलाई उपलब्ध गराएको तथ्यांकानुसार शुक्रबार, शनिबार र

nepse_close

सेयर बजार थप एक साता बन्द गर्दै नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सेयर बजार थप एक साता बन्द गर्ने तयारी गरेको छ । नेप्सेले सोमबार सञ्चालक समितिको अनलाइनमार्फत बैठक बसेर एक साताका लागि बजार बन्द गर्ने तयारी गरेको नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले बताए । गत साता बजार बन्द

किस्ता बुझाउने म्याद स्थगित गर्न अर्थसचिवसँग यातायात व्यवसायीको माग

काठमाडौँ । यातायात व्यवसायीले नियमितरूपमा बैंकलाई बुझाउनुपर्ने साँवा, ब्याज (किस्ता) स्थगन गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीले आज अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानालाई भेटेर मुलुकमा पूर्णरुपमा सार्वजनिक यातायात सञ्चालन नभएसम्मका लागि बैंकको सावा ब्याज तिर्न नसक्ने भन्दै स्थगन

प्रत्येक प्रदेशलाई भाटभटेनी समूहको २५-२५ लाख सहयोग, अध्यक्ष गुरुङले गरे घोषणा

काठमाडौं । भाटभटेनी समूहले प्रत्येक प्रदेशलाई कोरोना विरोधी अभियानका लागि २५–२५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । समूहका अध्यक्ष मीनबहादुरले गुरुङ कोरोनाविरोधी अभियान सफल पार्न मुलुकका सातै प्रदेशका सरकारलाई २५–२५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् । भाटभटेनी समूहले

पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड ‘लकडाउन’ खुलेपछि मात्रै

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बाडफाँट लक डाउन खुलेपछि मात्रै हुने भएको छ । पुनर्बीमा कम्पनीका विज्ञ बिष्णु प्रसाद उपाध्यायले लक डाउन खुलेको ३ दिन भित्र आइीओ बाडफाँट गरिसक्ने बताए । ‘अहिले त बैंकहरुबाटै तथ्यांक लिएर भेरिफाइ गरिसकिएको छैन्, लक डाउन खुलेको

वीरगञ्ज नाकाबाट ग्यास बुलेट र पेट्रोल ट्याङ्क भित्रिदैँ, लकडाउनको आदेशपछि कति भित्रियो ?

वीरगञ्ज । कोभिड–१९ को संक्रमणबाट जोगिन सङ्घीय सरकारले विगत ४ दिनदेखि देशभर लगाउँदै आएको ‘लकडाउन’को समयमा पनि भारतबाट वीरगञ्ज नाका भएर ग्यास र पेट्रोलियम पदार्थ भित्रिएका छन् । भन्सार कार्यालयका अनुसार चैत १० गतेदेखि लागु भएको लकडाउनको समयमा भारतको विभिन्न ठाउँबाट १२ गतेसम्म

gas

भैरहवा भन्सार आंशिक सञ्चालन, ग्यास बुलेट र पेट्रोल ट्याङ्करसहित ८५ मालवाहक ट्रक नेपाल भित्रिए

भैरहवा । नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय आंशिक रुपमा सञ्चालन भएको छ । बुधबार साँझ ६ बजेसम्म भैरहवा भन्सार कार्यालयबाट ८५ मालवाहक ट्रक भारतबाट नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । एलपी ग्यास बुलेट १५ , पेट्रोलियम पदार्थ बोकेका ट्रक चार,

kadyanna

११३७ मा फोन गर्नुहोस्, घरमै आउँछ अत्यावश्यक वस्तु: आपूर्ति मन्त्रालय

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाकावासीको घर वा टोलमा अत्यावश्यकीय वस्तु ढुवानी गर्न मिनिट्रकको व्यवस्था गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर ११३७ मा उपभोक्ताले खान नपाएको भन्ने गुनासो