kadyanna

११३७ मा फोन गर्नुहोस्, घरमै आउँछ अत्यावश्यक वस्तु: आपूर्ति मन्त्रालय

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाकावासीको घर वा टोलमा अत्यावश्यकीय वस्तु ढुवानी गर्न मिनिट्रकको व्यवस्था गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर ११३७ मा उपभोक्ताले खान नपाएको भन्ने गुनासो

चेम्बर

औषधि, मास्क, खाद्यन्नको आपूर्तिमा सहजता ल्याउन चेम्बरले बनायो समन्वय समिति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले औषधि, मास्क, खाद्यन्नको आपूर्तिमा सहजता ल्याउन भन्दै समन्वय समिति बनाएको छ । कोरोना भाइरस को प्रकोप नियन्त्रण गर्न हाल लकडाउन भएको परिस्थितिमा औषधी, मास्क, खाद्यन्नको आपूर्तिमा सहजता ल्याउन आवश्यक सहयोग तथा समन्वयको लागि समन्वय समिति गठन गरिएको

chamber_mask

मास्कको कालोबजारी, झण्डै साढे १० लाख मास्क बरामद, बजारमा पाइन्न मास्क र सेनिटाइजर

काठमाडौ । कोरोना भाइरस संक्रमणको त्रास रहेको मौका छोपेर कालाबजारीहरु मास्कको कृतिम अभाव सिर्जना गर्ने र महंगोमा बेच्न सल्बलाएको पुष्टि भएको छ । प्रहरीले सतुङगल र कपनबाट १० लाख ४० हजार थान मास्क बरामद गरेसँगै यसको पुष्टि भएको हो । बजारमा अत्यावश्यक सामग्रीहरुको

lekh_raj_bhatta

व्यापारीहरु जोगिनुहोला ! मन्त्री ग्राहकको भेषमा सामान किन्न आउलान

पोखरा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्ने माथि कडा कारवाही गर्ने बताएका छन् । शुक्रबार साँझ पोखराका केही डिपार्टमेन्टल स्टोर्समा आकस्मिक अनुगमन तथा निरीक्षण गर्दै उनले उपभोग्य वस्तुको सहज आपूर्ती भइरहेको बताए

Lekhraj-Bhatta

कसैले कालोबजारी गरे ११३७ मा फोन गर्नुस्, जेलसम्म हाल्छौंः मन्त्री भट्ट

काठमाडौ । सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको दावी गर्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ । आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको भन्दै सरकारले त्रासको समयमा कमाउने मौका यही हो भन्दै

gas

कोरोनाको नाममा कृतिम अभाव सिर्जना गरी उपभोक्तालाई सास्ती

काठमाडौं । ग्यास बिक्री डिपोमा उपभोक्ताको भीड बढेको छ। ग्यास आयात घटेर वा अभाव सिर्जना भएर होइन, अनावश्यक अनुमान र हल्लाका कारण त्यस्तो भीड बढेको हो। नेपालमा मासिक करिब ३५ हजार टन ग्यास खपत हुन्छ। ‘मासिक ४० हजार टन ग्यास भारतबाट आयात भइरहेको

lekhraj_kamlesh_premlal

पन्द्र रुपियाँ पर्ने ‘सेनिटाइजर’लाई १५० लिइयोः मन्त्री, हामीले कालोबजारी गरेको छैन्ः व्यापारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थजस्ता अत्यावाश्क वस्तुको कुनै पनि अभाव नहुने दावी गरेका छन् । रिपोर्टर्स क्लवमा शनिबार उनले अत्यावश्यक बस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरे सरकारले कडाभन्दा कडा कारबाही गर्ने चेतावनी पनि दिए ।

salt_sugar

दश महिनालाई पुग्ने नुन, पाँच महिनालाई पुग्ने चिनी छ, चिन्ता लिनु पर्दैनः साल्ट ट्रेडिङ

काठमाडौं । उपभोक्ताहरुलाई अत्यावश्यक नुन, चिनीलगायतका वस्तुहरुको आपूर्ति गर्ने सार्वजनिक संस्था साल्ट ट्रेडिङ लिमिटेडले आफूहरुसँग १० महिनालाई पुग्ने नुन रहेको जानकारी दिएको छ । संस्थानका एक निर्देशक ब्रजेशकुमार झाका अनुसार बजारमा नुनको अभाव गरेको भन्दै गलत अफवाह फैलिएको बताउँदै तर आफूहरुसँग नुनको पर्याप्त

gas_shortage_corona

कोरोनाको नाममा बजारमा ग्यासको कृतिम अभाव सिर्जना गर्न सुरु (फोटो फिचर)

काठमाडौं । असहज परिस्थितिको मौका छोपेर बजारमा कृतिम अभाव सिर्जना गर्ने प्रवृत्ति पछिल्लो समयमा देखिएको छ । कोरोना भाइरस संक्रमणबाट जोगिन नेपालले प्रयास गरिरहेको मौका छोपेर व्यापारीहरुले बजारमा ग्यासको कृतिम अभाव सिर्जना गर्न थालेको देखिएको छ । जिल्ला प्रसासन कार्यालय काठमाडौंले बिहीबार अत्यावश्यक

vegitable-tarkari-bazar

तरकारी र फलफूलमा बिचौलिया अझै हटेन, उपभोक्ता सधैं मारमा

काठमाडौं । कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समिति २४ घण्टा जागा हुन्छ तर बिहान २ बजेदेखि सुरु भएको चहलपहल ११ बजेसम्म कायम हुन्छ । उपत्यका र वरपरका तरकारी तथा फलफूलका ठूला व्यापारीदेखि साइकलमा घुमेर बेच्ने र किराना पसलमा तरकारी बेच्ने साना व्यापारीको बिहानैदेखि घुइँचो

fncci_press_meet

चैत्रको पहिलो हप्ताबाट अन्तर्राष्ट्रिय व्यापार मेला, स्टल बुकिङ सुरु

काठमाडौं । सरकारको समेत सहयोगमा नेपाल उद्योग बाणिज्य महासंघले आउँदो चैतको पहिलो साताबाट काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना गर्ने जनाउँदै त्यसका लागि बुकिङ सुरु भएको जनाएको छ । महासंघले हरेक वर्ष आयोजना गर्दै आएको यो मेला यस बर्ष चैत्र ६ देखि १०

date-expire-products

गाउँका जनता म्याद गुज्रेका खाद्य सामग्री उपभोग गर्न बाध्य, सरकार वास्तै गर्दैन

जाजरकोट । हरेक साताको दुईपटक घरायसी प्रयोजनका लागि खाद्य सामग्री खरिद गर्न स्थानीय घाटबजारमा पुग्ने बारेकोट गाउँपालिका–५ जाजरकोटकी भावना शाहीले गएको बुधबार आधा लिटरका दुई पोका सोयाबिन तेल खरिद गरे । स्थानीय पसलबाट शाहीले खरिद तेलको म्याद २०१९ अप्रिल २८ अर्थात् २०७६ साल