date-expire-products

गाउँका जनता म्याद गुज्रेका खाद्य सामग्री उपभोग गर्न बाध्य, सरकार वास्तै गर्दैन

जाजरकोट । हरेक साताको दुईपटक घरायसी प्रयोजनका लागि खाद्य सामग्री खरिद गर्न स्थानीय घाटबजारमा पुग्ने बारेकोट गाउँपालिका–५ जाजरकोटकी भावना शाहीले गएको बुधबार आधा लिटरका दुई पोका सोयाबिन तेल खरिद गरे । स्थानीय पसलबाट शाहीले खरिद तेलको म्याद २०१९ अप्रिल २८ अर्थात् २०७६ साल

liniarflux

आईएमएस ग्रुप लिनियरफ्ल्क्स ब्राण्डका हेडफोनहरुको आधिकारिक बिक्रेता नियुक्त

काठमाडौं । आईएमएस ग्रुप लिनियरफ्ल्क्सका लागि आधिकारिक बिक्रेता नियुक्त भएको छ । डाक्टर ड्रे एण्ड मोस्टर प्रोक्डक्ट्सका इन्जिनियरहरूले बनाएको लिनियरफ्ल्क्स हेडफोनको एक ब्रान्ड हो । यो हेडफोन वायरलेस, हाइपर डेफिनिशन, अडियोकोे अनुभव दिने विशेषताको रहेको छ । निरन्तर दुई वर्षको अनुसन्धान र प्रविधि

expired-food

नेपालगञ्जमा म्याद नाघेका खाद्य वस्तु बरामद, रु ५० हजार जरिवाना

नेपालगञ्ज । संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्जको अन्सारी ट्रेडर्सबाट करिब रु २० हजार मूल्य बराबरको म्याद नाघेका खाद्य वस्तु बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार नै ती अखाद्यवस्तु नष्ट गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले

bazaar_anugaman

बजार अनुगमन नाम मात्रैमा सीमित हुँदै, गम्भीर प्रकृतिका कैफियत भेटिएकालाई पनि छुट

काठमाडौं । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई उन्मुक्ति दिएको छ । समितिले आइतबार अनुगमनका क्रममा कम्पनीको गोदाममा उत्पादन मिति, उपभोग्य मिति र बिक्री मूल्य उल्लेख नभएका सिमी, फापर, चामललगायत बोरा फेला परेको छ

salman-khan

दरबारमार्गमा खुल्यो सलमान खानको ‘रिब्रान्डिङ’ शोरुम

काठमाडौं । बलिउडका चर्चित नायक सलमान खानका पारखीका लागि उनको चर्चित ब्राण्ड नेपालको बिइङ ह्युमन क्लोथिङको ‘रिब्रान्डिङ’ गरिएको शोरुम दरबारमार्गमा खुलेको छ । नेपालका लागि बिइङ ह्युमन क्लोथिङको आधिकारिक बिक्रेता वस्त्र इन्क प्रालीले दरबारमार्गको स्टोरमा संस्थापक सलमानखानको जन्मदिनका अवसरमा ‘रिब्रान्डिङ’ हुरु गरेको कम्पनीले

onion_pyaj

बजारमा प्याजको मूल्य आकाशिएपछि सर्वसाधारणले प्याज खानै छोडे

बाँके । अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो । भारतबाट सहजै निर्यात हुने प्याजको निर्यातमा अहिले

Kathmandu-trade-show

भृकुटीमण्डपमा पुस ९ गतेदेखि ‘द काठमाडौं ट्रेड सो २०१९’ आयोजना हुने

काठमाडौं । डेली रोलिङ मिडिया एण्ड इभेन्ट्सले यही पुस ९ गतेदेखि १३ गतेसम्म काठमाडौको भृकुटीमण्डप प्रदर्शनी हलमा ‘द काठमाडौं ट्रेड सो २०१९’ आयोजना गर्ने भएको छ । उक्त मेलामा भारत, चीन, बंगलादेश, पाकिस्तान र नेपाल लगायत देशहरुको करिब १५० स्टल रहनेछन्। यस मेलामा

Sunflow

सनफ्लो सनफ्लावर तेल खरिद गर्दा पाटनकी सुनिता लामाले पाइन हिराको हार

काठमाडौं । सनफ्लो सनफ्लावर तेल ‘सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाउँ हिराको हार उपहार’ योजनाअन्तर्गत तेस्रो लक्की ड्र कार्यक्रमअन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरुलाई हिराको हार तथा अन्य उपहारहरु हस्तान्तरण गरिएको छ । तेस्रो लक्की ड्र अन्तर्गत पाटन निवासी सुनिता लामालाई

onion_pyaj

प्याजको विकल्पमा मेथी र जिरा

पर्वत । प्याजको अभाव झेल्दै आएका पर्वतवासीले यसको विकल्पमा विभिन्न चीज प्रयोग गर्न थालेका छन् । मुख्यगरी तरकारीजन्य परिकार, मासुजन्य परिकार, अचार, मःम, चुकौनी लगायतमा प्याजको प्रयोग हुने गर्दछ । प्याजको विकल्पमा जिरा, मेथी लगायत अन्य चिज प्रयोग गर्न थालिएको सदरमुकामस्थित हिमाल होटलका

कैलाली र कञ्चनपुरका विभिन्न बजारमा गरिएको अनुगमनबाट साढे दुई क्विन्टल खाद्यन्न नष्ट

कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले चालु आव २०७६/०७७ को चार महिनाको अवधिमा कैलाली र कञ्चनपुरका विभिन्न बजारमा गरिएको अनुगमनबाट साढे दुई क्विन्टल खाद्यान्न तथा दलहन खाद्यपदार्थ जफत गरी नष्ट गरेको छ । कार्यालयले साउनदेखि कात्तिक महिनाको मसान्तसम्म गरेको बजार

मापदण्ड पालना नगर्ने आठ उद्योगमाथि कारवाही गरिने

काठमाडौं । यसवर्ष आठ उद्योगका प्रोपाइटरलाई खाद्य ऐनअनुसार कारवाही गरिने भएको छ । खाद्यान्न तथा पिउने पानीसँग सम्बन्धित चार तथा दालमोठ भुजिया, चाउचाउ, मिठाइ र खुर्सानीको धूलो उत्पादन गर्ने उद्योगलाई खाद्य ऐन २०२३ अनुसार कारवाही गरिने भएको हो । खाद्य प्रविधि तथा गुण

onion_pyaj

भारतबाट आउन छोडेपछि नेपालमा प्याजको मूल्यमा नयाँ रेकर्ड, किलोकै २५० रुपियाँ

काठमाडौँ । निरन्तर बढ्दै गएको प्याजको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । प्याजको खुद्रा मूल्य किलोकै २५० रुपियाँ पुग्दा उपभोक्ता मारमा परेका छन् । हरियो तरकारीको मूल्य घटिरहँदा प्याजको मूल्य बढ्नुको मूख्य कारण भारतबाट आयात नगन्य हुनु हो । प्याजमा यति धेरै