कैलाली र कञ्चनपुरका विभिन्न बजारमा गरिएको अनुगमनबाट साढे दुई क्विन्टल खाद्यन्न नष्ट

कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले चालु आव २०७६/०७७ को चार महिनाको अवधिमा कैलाली र कञ्चनपुरका विभिन्न बजारमा गरिएको अनुगमनबाट साढे दुई क्विन्टल खाद्यान्न तथा दलहन खाद्यपदार्थ जफत गरी नष्ट गरेको छ । कार्यालयले साउनदेखि कात्तिक महिनाको मसान्तसम्म गरेको बजार

मापदण्ड पालना नगर्ने आठ उद्योगमाथि कारवाही गरिने

काठमाडौं । यसवर्ष आठ उद्योगका प्रोपाइटरलाई खाद्य ऐनअनुसार कारवाही गरिने भएको छ । खाद्यान्न तथा पिउने पानीसँग सम्बन्धित चार तथा दालमोठ भुजिया, चाउचाउ, मिठाइ र खुर्सानीको धूलो उत्पादन गर्ने उद्योगलाई खाद्य ऐन २०२३ अनुसार कारवाही गरिने भएको हो । खाद्य प्रविधि तथा गुण

onion_pyaj

भारतबाट आउन छोडेपछि नेपालमा प्याजको मूल्यमा नयाँ रेकर्ड, किलोकै २५० रुपियाँ

काठमाडौँ । निरन्तर बढ्दै गएको प्याजको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । प्याजको खुद्रा मूल्य किलोकै २५० रुपियाँ पुग्दा उपभोक्ता मारमा परेका छन् । हरियो तरकारीको मूल्य घटिरहँदा प्याजको मूल्य बढ्नुको मूख्य कारण भारतबाट आयात नगन्य हुनु हो । प्याजमा यति धेरै

chaina_market

अलिबाबाबाट चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै खरिद गरे १ अर्ब डलरको सामान

चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन्। अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उद्घाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेका थिए। चीनमा पछिल्ला वर्षहरुमा ‘वर्षमा एक दिन’‘सिङ्गल’ नामको विशेष छुट कार्यक्रम आयोजना गर्न

daraz

अनलाइन सपिङ कम्पनी ‘दराज’ले आफूहरुलाई ठग्ने गरेको उपभोक्ताको गुनासो

काठमाडौं। अनलाइन सपिङ कम्पनी ‘दराज अनलाइन’ले उपभोक्ता ठग्ने गरेको खुलासा भएको छ। अनलाइनमार्फत विभिन्न सामान बिक्री गर्दै आएको उक्त कम्पनीले कतै बजार मूल्यभन्दा दोब्बर मूल्यमा त कतै लुकाएर देखाइएभन्दा कमसल सामान बेच्ने र सामान फिर्ता नलैजाने गरेको उपभोक्ताहरूले गुनासो गरेका छन्। भाँडाकुँडा, कपडा,

godabari-mela-floriculture-association

जावलाखेल मैदानमा पुष्पमेला सुरु, कात्तिक ४ सम्म चल्ने

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)को आयोजनामा शुक्रबारदेखि ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ शुरु भएको सो प्रदर्शनीको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उद्घाटन गरे । मन्त्री खनालले फूलखेतीबाट

तरकारी बजार

सुनसरीमा तरकारीको मूल्य आकाशियो

इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकाशिएको छ । सुनसरी सदरमुकाम इनरुवा, लौकही देवानगञ्ज, हरिनगर, हरिपुर, भोक्राहा नरसिंहलगायतका क्षेत्रमा तरकारीको मूल्य आकाशिएको हो । तिहार छठ भाइटीकालगायतका हिन्दूको महान् पर्व नजिकिएसँगै तरकारीको मूल्य आकासिएको स्थानीय उपभोक्ता डुमरलाल मेहताले बताउनुभयो ।

consumers_protection_department

खरीद बिल नदेखाउने कपडा व्यापारीमाथि कारवाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरीद बिल नदेखाउने दुई कपडा पसलमाथि जरिवाना गरेको छ । बजार अनुगमनमा गएको विभागको टोलीले कीर्तिपुरस्थ्ति श्री आरवी फ्लोरिङ एण्ड फर्निसिङ तथा वेटर कलेक्सन रेडिमेड वयर्सविरुद्ध रु पाँच/पाँच हजार जरिवाना गरेको हो । ती फेन्सी

khasi_boka_chyangra_dashain_khadya_sasnthan

कस्ता खसी, बोका, च्याङ्ग्रा किन्ने ? (फोटो फिचर)

काठमाडौं । दशैंका लागि खाद्य संस्थानले ल्याएका खसी, बोका र च्याङग्राको बिक्री सुरु भएको छ । मूल्य निर्धारणसँगै बिक्रीको सुरुवात भएको छ भने काठमाडौंका विभिन्न ठाउँमा लिँगे पिङ राख्ने र चङ्गा उडाउने काम पनि सुरु भएको छ । सरकारले बसी बोकाको व्यापार काठमाडौं

चेम्बर

बजार अनुगमनको चेम्बरद्धारा विरोध, चाडपर्वको बेला मात्रै गर्न नहुने तर्क

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आयातित वस्तुहरुमा कारोवार मूल्यलाई मान्यता नदिइएको कारणले पछिल्लो समयमा मूल्यवृद्धि भएको दावी गर्दै कारोबार मूल्यलाई मान्यता दिन सुझाव दिएको छ । यसबाट मूल्यवृद्धि नियन्त्रण गर्न सघाउ पुग्ने चेम्वरको तर्क छ । यसका साथै अधिक भसार मूल्याङ्कन, अधिक

chakrapani-khanal-baldev

काठमाडौंमा खसीको माशु प्रतिकिलो ११ सय रुपियाँभन्दा माथि जाँदैनः कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले दशैंमा मासुको कुनै अभाव नहुने दावी गरेका छन् । सोमबार रिपोर्टर्स क्लबमा खनालले दशैंमा देशभरि कतै पनि मासुको अभाव नहुने स्पष्ट पारे । उनले भने, ‘काठमाडौं उपत्यकामा मात्रै ५५ हजार खसी बोका आवश्यक हो, ४०

yogendra_gauchan

सपिङ कम्प्लेक्सका व्यापारीले बजार अनुगमन टोलीलाई घेराबन्दी गर्दै फेरि थर्कायो

काठमाडौं । बजार अनुगमनमा निस्किएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोली व्यापारीहरुको घेराबन्दीमा परेको छ । बजार अनुगमन गर्न गंगबुस्थित बिजी मलमा पुगेको सरकारी टोलीलाई व्यापारीहरुले बिक्री मूल्यभन्दा दोब्बर मूल्य लिई सामान बेचिरहेका व्यापारीलाई कारवाही गर्न खोज्दा अन्य व्यापारीहरु आक्रोसित हुँदै