Oli-Prachand

ओली र प्रचण्डबीच चार घण्टा ‘नन्स्टप’ वार्ता, एमसीसी पास गर्ने कि नगर्ने ? विषयमा छलफल

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले चार घण्टा लामो वार्ता गरेका छन् । विशेषगरी अमेरिकी परियोजना कसरी संसदबाट पास गर्ने ? विषयमा केन्द्रित रहेको जनाइएको वार्ता बिहान १० बजेबाट दिउसो २ बजेसम्म लगातार चलेको जनाइएको छ ।

china_corona_virus

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, ३२४ को अवस्था गम्भीर

बेइजिङ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ५६ जनाको मृत्यु भएको र झण्डै दुई हजार जना प्रभावित भएको जानकारी दिएका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विरामी हुनेको संख्या

ajod_global_ime_kumari_capital

अजोड र ग्लोबल आईएमई तथा कुमारी क्यापिटलबीच प्रत्याभूतिकर्ता नियुक्तीसम्बन्धि सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेडबीच शेयर निष्काशन तथा प्रत्याभूति सम्बन्धि सम्झौता भएको छ । अजोड प्रमुख कार्यकारी अधिकृत कुमार खत्री, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत

nanda_pun_indian

भारतीय दूतावासभित्र यसरी मनाइयो भारतीय गणतन्त्र दिवस (फोटो फिचर)

काठमाडौं । भारतको ७१औं गणतन्त्र दिवसको अवसरमा भाग लिन उपराष्ट्रपतिसहित विभिन्न दलका थुप्रै नेताहरु आइतबार लैनचौरस्थित भारतीय दूतावास पुगेका छन् । उनीहरुलाई भारतको कार्यबहाक राजदूत अजय कुमारले स्वगत गरेका थिए । कार्यक्रममा मन्त्रीदेखि पूर्वप्रधानमन्त्री, सांसद, पूर्वमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका

agni_sapkota

विवादका बीच अग्नि सापकोटा सभामुख, एमसीसी पास गरेरै छाड्ने तयारीमा दलहरु

काठमाडौँ । विवादका बीच नेकपाका सांसद अग्नि सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो । काभ्रेका अर्जुन लामाको हत्याको आरोप खेप्दै आएका उनलाई सभामुख बनाउन दबाब बढिरहेको थियो । सापकोटालाई सभामुख

prabhu

प्रभु बैंकको नयाँ शाखा कार्यालय रुपन्देहिको रोहिणी गाउँपालिकामा

काठमाडौं । प्रभु बैंकले रुपन्देहि जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ०३ स्थित आप्mनो २०५औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको उक्त शाखा कार्यालयको उद्घाटन आइतबार रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरेका हुन् । बैंकको शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी सनोज कुमार

६७औँ कुष्ठरोग दिवसः अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् कुष्ठरोगी

नियमितरुपमा औषधि खाए पूर्णरुपमा निको हुने भए पनि कुष्ठरोगी अझै खुलेर बाहिर आउन सकेका छैनन् । समाजबाट अपहेलित हुने डरले कुष्ठरोगका बिरामी निर्धक्कसँग बाहिर आउन नसकेका हुन् । पूर्वाग्राही शक्ति, कुशासन र विभेद्का कारण रोगी घृणित हुने गरेकाले कुष्ठरोगीलाई समाजमा खुल्ला वातावरण सिर्जना

krishi-sammelan

माघ १७ गतेदेखि पाटनमा प्राङ्गारिक कृषि मेला आयोजना हुने

काठमाडौं । प्राकृतिक एवं विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यही माघ १७ देखि २० गतेसम्म चौथो प्राङ्गारिक कृषि मेला आयोजना गरिने भएको छ । पाटन सङ्ग्रहालय क्षेत्रमा आयोजना गरिने मेलामा ५० कक्ष रहनेछन् । मेलामा २०० भन्दा धेरै प्राङ्गारिक उत्पादन प्रदर्शन एवं बिक्री–वितरणका

Russia-Visit_Exide

एक्साइड ब्याट्रिले आफ्ना डिलरहरूलाई घुमायो रुस

काठमाडौं । नेपालको नम्बर एक ब्याट्री एक्साइड ब्याट्रीले आफ्ना प्रमुख डिलरहरूका लागि हालै सफलतापूर्वक रुस भ्रमणको आयोजना गरेको छ । एक्साइड ब्याट्रीको सोलार सेग्मेन्टको नयाँ योजनाअन्तर्गत दिइएको लक्ष्य हाँसिल गरेका डिलरहरूलाई भ्रमणका लागि रुस लगिएको हो । त्यस क्रममा एक्साइड ब्याट्री नेपालका महाप्रबन्धकसुरेश

ghus pakrau

नेपाल विद्युत प्राधिकरणका तीन कर्मचारी साढे दुई लाख घुससहित पक्राउ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तीन कर्मचारी साढे दुई लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरण कुलेश्वर वितरण केन्द्रका दुई र घ्याङखेल गाउँपालिका कार्यालय सिन्धुलीका एक कर्मचारीलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । प्राधिकरण कुलेश्वर वितरण केन्द्रमा

Boeing-777X

विश्वको सबैभन्दा ठूलो विमान बोइङले उडान भर्न शुरु, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । विमान निर्माता कम्पनी बोइङले विश्वको सबैभन्दा ठूलो ट्वीइन–इन्जिनसहितको जेट विमान ७७७ एक्सको सफल परीक्षण उडान गरेको छ । पहिलो परीक्षण उडान सफल भएको बोइङले जनाएको छ । बोइङको नयाँ जेट विमान ७७७ एक्सको परीक्षण उडान अमेरिकाको सियाटलबाट सुरु भएको थियो ।