सेयर बजारमा गिरावट अझै रोकिएन्

Advertisement

काठमाडौं । सेयर बजारमा सोमबार पनि गिरावट जारी रह्यो । सेयर बजार परिसुचक नेप्से आज आठ दशमलव ८७ अंकले घटेर एक हजार १४४ कायम भयो भने ३६ करोड ४३ लाख रुपियाँको मात्रै कारोबार भयो ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल बैंक, अपर तामाकोशी हाइड्रोपावर र प्रभु बैंकका संस्थापकहरु छन् । उनीहरुको सेयर दुई करोडभन्दा बढिको किनबेच भएको छ । समूहगत कारोबारतर्फ जलविद्युत समूहको सामान्य सुधार भए पनि बाँकी सबै ओरालो लागेका छन् ।

Advertisement

Advertisement

Advertisement