सिभिल बैंकले नेपाल आँखा अस्पताललाई दियो टिभी

Advertisement

काठमाडौं । सिभिल बैंकले नेपाल आँखा अस्पताललाई एक थान टेलिभिजन प्रदान गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त टिभि प्रदान गरेको जनाएको छ । सिभिल बैंकका चिफ बिजनेस अफिसर सुजित कुमार शाक्यले अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई टिभि हस्तान्तरण गरेका छन् । अस्पतालले हालै निर्माण गरेको बिरामी प्रतिक्षालयमा उक्त टिभि जडान गरिने भएको छ ।

Advertisement

Advertisement

Advertisement