मुक्तिनाथले ग्राहकलाई बैंकबाटै आइएमई जनरलको इन्सुरेन्स सेवा दिने

Advertisement

काठमाडौं । मुक्तिनाथ बैंकका ग्राहकहरुले नेपालभर रहेका शाखामार्फत आइएमई जनरलको इन्सुरेन्स सेवा पाउने भएका छन् । इन्स्योरेन्स र बैंकबीच
बैंकास्योरेन्स सेवा प्रदान गर्नेबारे सम्झौता भएको छ ।

सम्झौतापत्रमा इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरे । आइएमई जनरलसँग अन्य सेवाहरुमा पनि सम्झौता गर्दै जाने बैंकका सीइओ पोखरेलले बताए ।

Advertisement

Advertisement

Advertisement