गोरखाको पालुङटारमा प्रभु बैंकको नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं । प्रभु बैंकले गोरखाको पालुङटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो बैंक गोरखाको पालुङटारमा शाखा खोली सञ्चालनमा ल्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ ।

आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको पालुङटार शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित् हुनेछन् र पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement