यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर

Advertisement

काठमाडौं । आज शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपियाँ ५३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपियाँ १३ पैसा तोकेको छ ।

त्यस्तै, एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपियाँ ३३ पैसा र बिक्रिदर १४१ रुपियाँ ०९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपियाँ २१ पैसा छ भने बिक्रिदर १० रुपियाँ २७ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपियाँ १४ पैसा छ भने बिक्रिदर १२४ रुपियाँ ८२ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपियाँ ३६ पैसा र बिक्रिदर ३० रुपियाँ ५२ पैसा रहेको छ । त्यस्तै साउदी अरबियन रियाल एकको खरिददर ३९ रुपियाँ ४७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाा ६३ पैसा रहेको छ ।

यसैगरी, बैंककले कुवेती एक दिनारको खरिददर ३६३ रुपियाँ ५९ पैसा र बिक्रिदर ३६५ रुपियाँ ५७ पैसा तोकेको छ । त्यस्तै, बहराईन दिनार एकको खरिददर २९३ रुपियाँ १५ पैसा तोकेको छ भने बिक्रिदर २९४ रुपियाँ ७४ पैसा रहेको छ ।

अन्य देशको विनिमयदर नेपाल राष्ट्र बैंकको तालिकामा

binimayadarrr

Advertisement

Advertisement

Advertisement