यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Advertisement

काठमाडौं । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपियाँ ८६ पैसा र बिक्रीदर १११ रुपियाँ ४६ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपियाँ ५६ पैसा र बिक्रीदर २९ रुपियाँ ७२ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपिया ४५ पैसा र बिक्रीदर ३० रुपियाँ ६१ पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपियाँ १८ पैसा र बिक्रीदर ३० रुपियाँ ३४ पैसा छ । रिंगिट १ को खरिददर २६ रुपियाँ ६५ पैसा र बिक्रीदर २६ रुपियाँ ८० पैसा छ । वन एक सयको खरिददर ९ रुपियाँ ३६ पैसा र बिक्रीदर ९ रुपियाँ ४१ पैसा रहेको छ ।

कुवेती दिनारको १ को खरिददर ३६४ रुपियाँ ७९ पैसा र बिक्रीदर ३६६ रुपियाँ ७७ पैसा तोकिएको छ । बहाइन दिनार १ को खरिददर २९४ रुपियाँ १८ पैसा र बिक्रीदर २९५ रुपियाँ ७७ पैसा छ ।

Advertisement

Advertisement

Advertisement