आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

Advertisement

काठमाडौं । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य स्थिर छ । नेपाल राष्ट्र बैंकले आज अमेरीकी डलर एकको खरिददर १११ रुपियाँ २३ पैसा तोकेको छ भने बिक्रीदर १११ रुपियाँ ८३ पैसा तोकेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपियाँ २२ पैसा र बिक्रिदर १३९ रुपियाँ ९८ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपियाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ७२ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपियाँ ६६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ८२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपियाँ ६० पैसा, बिक्रिदर २६ रुपियाँ ७४ पैसा रहेको छ। त्यस्तै, युएई दिराम एकको खरिददर ३० रुपियाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ४४ पैसा रहेको छ।

त्यसैगरी, बैंकले कुवेती दिनार एकको खरिददर ३६५ रुपियाँ ५८ रुपियाँ, बिक्रिदर ३६७ रुपियाँ ५५ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९५ रुपियाँ ३ पैसा, बिक्रिदर २९६ रुपियाँ ६३ पैसा तोकेको छ।

अन्य देशको विनिमयदर नेपाल राष्ट्र बैंकको तालिकामा

binimadarr

Advertisement

Advertisement

Advertisement