यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, धेरै देशको मूल्य घट्यो

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरीकी डलर एकको खरिददर ११० रुपियाँ ३५ पैसा तोकेको छ भने बिक्रीदर ११० रुपियाँ २९५ पैसा तोकेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपियाँ र बिक्रिदर १४० रुपियाँ ७२ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपियाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ४७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपियाँ ४२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ५८ पैसा रहेको छ।

त्यस्तै लेसियन रिँगिट एकको खरिददर २६ रुपियाँ ६१ पैसा, बिक्रिदर २६ रुपियाँ ७५ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपियाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ २१ पैसा रहेको छ।

त्यस्तैगरी,  बैंकले कुवेती दिनार एकको खरिददर ३६३ रुपियाँ ८९७६ पैसा छ भने बिक्रिदर ३६५ रुपियाँ ७४ पैसा तोकेको छ । बहराईन दिनार २९२ रुपियाँ ७० पैसा छ भने बिक्रिदर २९४ रुपियाँ २९ पैसा तोकेको छ ।

अन्य देशको विनिमयदर नेपाल राष्ट्र बैंकको तालिकामा

exchange-rate

Advertisement

Advertisement

Advertisement