अर्घाखाँचीको सुपाखोलामा जीप दुर्घटना, तीन जनाको मृत्यु, ६ घाइते

Advertisement

अर्घाखाँची । अर्घाखाँचीको सुपाखोलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको कृष्णनगरबाट अर्घाखाँचीको सन्धीखर्क जाँदै गरेको लु१ज १३२९ नम्बरको जीप सुपाखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । जीप करिब ६०० मिटर तल खसेको प्रहरीले बताइएको छ ।

Advertisement

Advertisement

Advertisement