चेम्बरले लर्ड बुद्ध एजुकेशन फउण्डेशनको सहकार्यमा  छात्रवृत्ति आह्वान

Advertisement

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले प्रत्येक प्रदेशबाट स्नातक तहका एक÷एक जना छात्रालाई छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको छ ।

आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका मेहेनति तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क पढ्ने वातावरण प्रदान गरि उनिहरुलई रोजगारमुखि शिक्षा प्रदान गर्नु यस योजनाको उद्देश्य हो ।
छात्रवृत्ति प्राप्त गर्र्ने विद्यार्थीले ए.पि.यु.सँग आबद्ध एल.बि.इ.एफ.(लर्डबुद्ध) क्याम्पस मैतिदेबिमा ३ वर्षे बि.ए. बिजनेस म्यानेजमेन्ट (द्यद्यः(भ्) )स्नातक तह पढ्न पाउने छन् । +२ पास वा सो सरह अध्ययन गरेका विद्यार्थीले यो छात्रवृत्तिको लागि आवेदन दिन पाउनेछन् । यो विषय अध्ययन गर्न चाहने छात्रा छात्रवृत्तिमा परेमा ६ लाख ६५ हजार रुपियाँ बराबरको अध्ययन शुल्कको छात्रवृत्ति प्रदान गरिने छ ।

छात्रवृत्ति सम्बन्धी विस्तृत विवरण चेम्बरको वेबसाइट https://www.nepalchamber.org/र लर्डबुद्धको  http://www.lbef.org/  मा प्रकाशित गरिएको छ । इच्छुक महिला विद्यार्थीले चेम्बरको जिल्ला चेम्बर वा सिधै अनलाइन मार्फत आफ्नो फर्म भर्न सक्नेछन् ।

 

Advertisement

Advertisement

Advertisement