‘मिसन मंगल’को छ दिनको कमाई एक सय १४ करोड

Advertisement

काठमाडौँ । बलिउड फिल्म ‘मिसन मंगल’ ले बक्सअफिसमा रेकर्डतोड व्यापार गरिरहेको छ । फिल्मले छ दिनमा एक सय १४ करोडको व्यापार गर्न सफल भएको छ ।

तरण आर्दशका अनुसार फिल्मले पहिलो दिन २९ करोड १६ लाख दास्रो दिन १७ करोड २८ लाख तेस्रो दिन २३ करोड ५८ लाख चौँथो, पाँचा,ै र छँैटौ क्रमश २७ करोड ५४ लाख, ८ करोड ९२ लाख र ७ करोड ९२ लाख कमायो ।

फिल्ममा अक्षय कुमार, विद्या बालन, सोनाक्षी सिन्हा र तापसी पन्नु लगाएत कलाकारको अभिनय रहेको छ । फिल्मलाई जगन शक्तिले निर्देशन गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement