हिमस्टारको ‘अजबको गजब’ दशैँ र तिहार योजना सार्वजनिक

Advertisement

काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी कम्पनी हिम इलेकट्रोनिक्स प्रालिले दशैं र तिहारको अवसर पारेर हिमस्टारको अप्लाएन्समा आकर्षक उपहारसहित ‘अजबको गजब’ योजना सार्वजनिक गरेको छ ।

यो अफर अन्तर्गत ग्राहकहरुले हरेक हिमस्टार प्रोडक्ट हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा एसीलगायतको खरिदमा हातखाली नजाने योजना ल्याएको छ । ग्राहकहरुले उपहारमा हिमस्टारका ब्लेन्डर,मिक्स्चर,इलेक्ट्रिक किट्ली,ड्राइआइरन तथा स्टिम आइरन प्राप्त गर्न सक्नेछन् ।

हिम इलेक्ट्रोनिक्सले नेपालीबजारमा स्तरिय, स्टेट–अफ–आर्ट तथा अत्याधुनिक होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ । हिम इलेक्ट्रोनिक्स वर्षौंदेखि ग्राहकहरुमाँझ विश्वाशीलो ब्राण्डको रुपमा स्थापना भएको छ र यसले निरन्तर ग्राहकहरुलाई उत्पादनदेखि सेल्स सर्भिस प्रदान गर्दै आइरहेको छ ।

यो योजना सिमित अवधिका लागी मात्र उपलब्ध हुनेछ । चाडै गर्नुहोस उत्कृष्ट ब्राण्डको होम अप्लाएन्सका साथमा हात खाली नजाने यो योजनामा सहभागी हुन कम्पनीले आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement