हिमस्टारको हात खाली नजाने ‘अजबको गज्जब’ योजना सम्पन्न

Advertisement

काठमाडौं । गोल्छा ग्रुपको हिम इलेकट्रोनिक्स प्रालिले दशैँ, तिहार रछठको अवसर पारेर ‘अजबको गज्जब ’ योजना सार्वजनिक गरेको थियो जुन सम्पन्न भएको छ । ग्राहकको उत्साहजनक प्रतिक्रियाले , कम्पनीले आफ्नो लक्षित टार्गेट भन्दा बढी बिक्रि भएको जनाएको छ ।

कम्पनीले नेपालीहरुको महानपर्वहरु बडा दशैँ तिहार तथा छठको अवसर पारेर ग्राहकहरुले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा एसीलगायतको खरिदमा हिमस्टारका ड्राइआइरन,स्टिम आइरन ,ब्लेन्डर, मिक्स्चर, ग्राइन्दर तथा ३ वर्ष वारेन्टी सहित निशुल्क एसी जडान प्राप्त गरेका छन् । प्रसिद्ध ब्राण्ड हिमस्टारले नेपाली बजारमा स्तरिय होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement