युनाइटेड फाईनान्सले ७ वटा नयाँ शाखा बिस्तार गर्ने, अब २२ शाखाबाट सेवा प्रदान गरिने

Advertisement

काठमाडौँ । युनाइटेड फाईनान्स लिमिटेडले शुक्रबार एकै दिन ७ वटा नयाँ शाखा बिस्तार गर्ने भएको छ ।

धरान, इटहरी, जनकपुर, बर्दिबास, निजगढ, हेटौँडा र भैरहवामा एकै दिन शाखा बिस्तार गर्न लागिएको हो ।

युनाइटेड फाईनान्सको सेवा थप नयाँ ७ शाखाहरु सहित अब २२ शाखाहरुबाट हुने प्रमुख कार्यकारी अधिकृत(सीईओ) अजय मिश्रले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement