एलजीको रोड शो नेपालभरी

Advertisement

काठमाडौं । एलजीले नेपालभरी रोड शो सुरु गरेको छ । रोड शोमा एलजी काइनोभेटिभ प्रोडकहरुको डिस्पेल्य साथ साथै डेमो पनि गरिरहेको छ । यस रोडशो को मूल्य आकर्षण वासिङ मेसिन, टिभी र एसि रहेको छ । भक्तपुरदेखि शुरु भएको रोड शो बाग्लङ, पोखरा हुँदै महेन्द्रनगरबाट नारायणघाट हुँदै काकडभिट्टासम्म हुनेछ ।

रोड शोको मुख्य उद्देश्य एलजीको वासिङ मेसिनको डेमो रहेको छ । जसमा एलजीको ८ के।जी।को वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने कम्पनीले जनाएको छ । एलजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक विक्री हुने गरेको छ र यस रोड शोबाट वासिङ मेसिन सञ्चालन तथा यसका फाईदाहरुको बारेमा ग्राहकहरुलाई जानकारी गराउने उद्देश्य रहेको छ ।

एलजीको आधिकारी क बिक्रेताचौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स रहेको छ ।

Advertisement

Advertisement

Advertisement