एलजीको ‘फ्रि एसी सर्भिस क्याम्प’ सुरु

Advertisement

काठमाडौं । एलजीले फागुन ८ गतेदेखि फ्रि एसी सर्भिस क्याम्प ल्याएको छ । यस योजनाअन्तर्गत कुनै पनि ब्राण्डका एसीको निःशुल्क सर्भिस गर्न सकिन्छ । साथै, स्पियर पार्टमा ५० प्रतिशतसम्म छुट, नयाँ एसी खरिदमा विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ ।

जुनसुकै ब्राण्डको पूरानो एसी उचित मूल्याङकनसहित नयाँ एलजी एसी पनि साट्न सकिने एलजीको नेपालको आधिकारिक बिक्रेता सिजी इम्पेक्सले जनाएको छ । फ्रि सर्भिसको लागि ९८०३६२१९२४÷९८६४४७५५६९ मा फोन गरी रजिष्टे«सन गराउनुपर्ने छ । यो योजना सीमित अवधिको लागि नेपालभरी लागू भइरहेको कम्पनीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement