कर्मचारी सञ्चय कोषको अध्यक्ष पुडासैनीले अर्थमन्त्री समक्ष लिए सपथ

Advertisement

काठमाडौँ। कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजश्व सचिव रामशरण पुडासैनी नियुक्त भएका छन् । पुडासैनीले आज अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष सपथ ग्रहण गरेका हुन् ।

चैत ९ गते बसेको मन्त्रीपरिषदको बैठकले उनलाई कोषको अध्यक्षमा नियुक्त प्रशासक तुलसीप्रसाद गौतमले बताए ।

Advertisement

Advertisement

Advertisement