निजगढ विमानस्थलको निर्माण आरम्भ गरिने

Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै निजगढ विमानस्थलको निर्माण आरम्भ गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम मार्फत आगामी आर्थिक वर्षभित्रै निजगढ विमानस्थल निर्माण थाल्ने उद्घोष गरेको हो ।

Advertisement

Advertisement

Advertisement