सेञ्चुरी कमर्सियल बैंकले सबै कर्मचारीको गरायो कोरोना बीमा

Advertisement

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गराएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संम्भावित संक्रमणका विरुद्धसम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत बीमा गराउने निर्णय गरेको हो ।

Advertisement

Advertisement

Advertisement