फेरी थपिए ९ जना कोरोना संक्रमित, संख्या पुग्यो ५१६

Advertisement

काठमाडौं । ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ ९ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेको हो ।

बाराको सिम्रौनगढमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने हेटौँडा, भक्तपुर र सप्तरीमा एक एक जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । अब कोरोना संक्रमितहरुको संख्या ५१६ जना पुगेको छ ।

Advertisement

Advertisement

Advertisement