२२६ जना कोरोना संक्रमित थपिए

Advertisement

काठमाडौं । सोमबार एकै दिन २२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै २१३ जना पुरुष र १३ जना महिलामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

अब कोरोना संक्रमितहरुको संख्या एक हजार ७ सय ५८ जना पुगेको छ ।

Advertisement

Advertisement

Advertisement