कोभिडले मिडिया उद्योग संकटमा, ७० प्रतिशत आय घट्यो

Advertisement

काठमाडौं । कोभिड विस्तारले अर्थतन्त्रमा पारेको प्रभावसँगै विश्वभरका सञ्चारमाध्यममाथि आर्थिक दबाब बढेको छ । विज्ञापनका आधारमा चल्ने विश्वभरका निजी मिडियाको आम्दानी गत अप्रिल महिनामा मात्र ७० प्रतिशतभन्दा धेरैले खस्किएको तथ्यांकहरूले देखाएका छन् ।

‘एकातिर सञ्चारमाध्यमप्रति मान्छेको ध्यान अहिलेजस्तो विगतमा कहिल्यै पनि थिएन, पाठक र दर्शक बढेकोबढ्यै छन्, तर विज्ञापन यही वेला घटेकाले खतराको घन्टी बजेको छ,’ रिवल्र्ड मिडिया कनेक्ट (आरएमसी)को अध्ययन भन्छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement