काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । १२.५० प्रतिशत बोनस शेयर पछि शेयर मूल्य समायोजन भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार प्रतिशेयर ५ सय ३० रुपियाँ रहेको प्राइमको शेयर मूल्य प्रतिशेयर ४ सय ७१ रुपियाँ कायम भएको छ ।