भिभोले नेपालमा ल्यायो कम मूल्य र नविन विशेषताका ‘भिभो वाई३०’

Advertisement

काठमाडौं । लोकप्रिय चिनियाँ मोवाइल ब्राण्ड भिभोले वाई संस्करणमा नविन उत्पादन ‘भिभो वाई३०’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले मंगलबारदेखि नेपालमा यसको बिक्री शुभारम्भ गरेको हो ।

सहुलियत दरको भिभो वाई३० आईभ्यु डिस्प्ले, एआई क्वार्ड क्यामरा, ५०००एमएएच विशाल क्षमताको ब्याट्री रहेको छ । दुई वटा मोडलमा उपलब्ध यो मोवाइल ४ जीवी र्याम्प र ६४ जीवी रोम तथा ४ जीवी र्याम्प र १२८ जीवी रोममा उपलब्ध छन् । दुवैको मूल्य क्रमसः २४ हजार ९९९ र २७ हजार ९९९ रहेका छन् ।

एक बर्षे वारेन्टी रहेका यी मोवाइलहरुले फोरजी नेटवर्कलाई सर्पोट गर्दछन् ।

Advertisement

Advertisement

Advertisement