नेपाल लाइफको कार्यबाहक सीईओमा सन्तोष प्रसाईँ नियुक्त

Advertisement

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यबाहक प्रमुख कार्यकारी अधिृकत(सीईओ)को जिम्मेवारी सन्तोष प्रसाईँले पाएका छन् ।

सञ्चालक समितिको बुधबार बसेको बैठकले उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई कार्यबाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सीईओ विवेक झाको कार्यकाल समाप्त भएपछि आजैदेखि प्रसाईँले जिम्मेवारी सम्हालेका छन् । ३ वर्ष अघिदेखि प्रसाई नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध रहेका छन् ।

Advertisement

Advertisement

Advertisement